CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:43AM



हेल्दी हेयर फुड सम्बन्धी कुराकानी
हेल्दी हेयर फुड सम्बन्धी कुराकानी

23 जनवरी - स्मिता श्रेष्ठ सित केही हेल्दी हेयर फुड विषय कुराकानी हामी कसैको राम्रो केश देख्छौं तब हामीलाई पनि चाहना हुन्छ कि आफ्नो केश पनि त्यस्तै रेसमी, बाक्लो अनि लामो होस्। केश राम्रो बनाउन तेल मसाज र स्याम्पुले मात्र पुग्दैन, साथमा खानामा पनि त्यत्तिकै ध्यान दिनुपर्छ। सन्तुलित खानाले केशको चमक क


डिप्रेसनभन्दा खतरनाक इन्टरनेट
डिप्रेसनभन्दा खतरनाक इन्टरनेट

18 जनवरी चीन - पूर्वी चीनको एडिक्सन ट्रिटमेन्ट सेन्टरमा यतिबेला ६ हजारभन्दा बढी इन्टरनेटका लत लागेकाहरु उपचाररत् छन्। तीमध्ये अधिकांश किशोरकिशोरी छन्। तिनलाई लत छुटाउन विद्युतीय सक थेरापीसमेत दिने गरिन्छ।
यस्ता लतीहरुलाई उपचार गर्दा दिइने विद्युतीय सकका कारण केहीलाई त लामो समयसम्म मानसिक विक


Health Information
Health Information

चियाकफी बढी नखाने
जाडोमा ज्यान तताउला भन्ने सोचेलेपटकपटक तातो चियाकफी खाने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी खाएमा शरीरमा क्याफिन र सुगरकोमात्रा बढ्न पुग्छ । जसले गर्दा शरीर डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टाजाडोमा तातो दूध


1
» Last Page 1 of 1