CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:08PM



क्यानडाको मस्जिदमा आंतकवादी आक्रमण, ६ को मृत्यु
क्यानडाको मस्जिदमा आंतकवादी आक्रमण, ६ को मृत्यु

ओट्टावा 31 जनवरी – क्यानडाको क्युबेक शहरमा रहेको एक मस्जिदमा आंतकवादी आक्रमण हुँदा ६ जना मारिएका छन् भने ८ जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ। प्रधानमन्त्री जस्टिन त्रिदेउले घटनालाई मुस्लिममाथिको आंतकवादी आक्रमण भएको बताउँदै मृतकप्रति समव


ट्रम्पको असरले त होइन पाकिस्ताले लश्क प्रमुख हाफिज सईदको नजरबन्द
ट्रम्पको असरले त होइन पाकिस्ताले लश्क प्रमुख हाफिज सईदको नजरबन्द

लाहौर 30 जनवरी - लश्‍कर-ए-तैयबाको प्रमूख हाफिज सईदको पाकिस्तानी अधिकारीले हिरासतमा लिएर 6 महिना सम्म नजरबन्द गरेको छ। यस्तो अनुमान लगाइन्दै छ कि अमेरिकाको चेतावनीको बाद गरिएको हो। अमेरिकेले भने कि साचैं जमात उद दावाको खिलाफ कार्यवाई गरेन भने पाकिस्तान प्रति प्रतिबन्ध लगाउने छु जमात उद दावा प्रमूखलाई


विमान दुर्घटनामा ६ को मृत्यु
विमान दुर्घटनामा ६ को मृत्यु

कराकस 30 जनवरी- भेनेजुएलामा भएको एक विमान दुर्घटनामा 6 व्यक्तिको मृत्यु भएको छ। बीई-58 सो जहाज भेनेजुएलाको उत्तरी सहर बार्सिलोनादेखि पर्यटकीय क्षेत्र मार्गिटाका लागि उडेको थियो। के कारणले दुर्घटना भएको हो भन्ने विस्तृत कारण प्राप्त भइसकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जना


ट्रम्पको भ्रमण रोक्न बेलायतमा १० लाखको हस्ताक्षर
ट्रम्पको भ्रमण रोक्न बेलायतमा १० लाखको हस्ताक्षर

30 जनवरी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आसन्न बेलायत भ्रमण रोक्न बेलायतबासीले हस्ताक्षर अभियान सुरु गरेका छन्। अहिलेसम्म १० लाख जनाको हस्ताक्षर संकलन भइसकेको छ। सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा प्रवेश निषेध गरिएको सन्दर्भमा ट्रम्पलाई बेलायत निम्त्याउनु नहुने भन्दै हस्ताक्षर संकलन


अमेरिकामा ग्रिनकार्डधारी सम्म प्रतिवन्ध
अमेरिकामा ग्रिनकार्डधारी सम्म प्रतिवन्ध

29 जनवरी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै शरणार्थी र विश्वका सात मुस्लिम देशका ग्रिनकार्डधारी नागरिकलाईसमेत अमेरिकामा निषेध गरेका छन्। शुक्रबार उनले इस्लामिक आतंकवादीलाई अमेरिकाबाट बाहिर राख्ने भन्दै प्रवेश रोक आदेशमा हस्ताक्षर गरेका हुन्। उनले अमेरिकामा इस्लामिक आतंकवादीलाई ‘हेर्न नचाहेको


यम बुद्धको शव नेपाल ल्याइयो
यम बुद्धको शव नेपाल ल्याइयो

काठमाण्डु 28 जनवरी–चर्चित र्‍यापर यम बुद्धको शव नेपाल ल्याइएको छ। अपरान्ह ३: ४१ मा इत्तेहाद एयरलाइन्सबाट उनको पार्थिक शरीर काठमाण्डु ल्याइएको छ।राजधानी ल्याइएको उनको शव अन्तिम श्रद्धाञ्जलिको लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको छ। गत माघ १ मा लन्डनस्थित घरको बाथरुममा झुणडिएर आत्महत्या गरेका उनको


ट्रम्पले सिरियाली शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउन आदेश
ट्रम्पले सिरियाली शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउन आदेश

28 जनवरी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाएका छन्। साथै छ मुस्लिम बहुल देशका मानिसहरुको अमेरिका प्रवेशमा पनि लगाम लगाउने संकल्प गरेका छन्।कट्टर इस्लामिक आतंकवादीलाई अमेरिका बाहिर राख्न भन्दै ट्रम्पले अर्को सूचना जारी नभएसम्म सिरियाली शरणार्थीको प्रवे


संसद नजिकमा रहेका होटलमा भयानक आतंकी हमला
संसद नजिकमा रहेका होटलमा भयानक आतंकी हमला

मोगादिशु 26 जनवरी - सोमालियाको राजधानी मोगादिशूस्थित एक होटलमा आतंकी हमला भएको खबर प्राप्त भएको छ। हमलामा परेर 28 जनाको मृत्यु भएको छ भने 40 जना भन्दा अधिक घाइते भएको जनाएको छ। हमलाको जिम्मेवारी अल-कायदाको एउटा आतंकवादी समूह अल-शबाबले लिएको छ। सुरक्षा अधिकारीहरूबाट प्राप्त जानकारीअनुसार अल-शबाबका लड


गणतंत्र दिवसमा सबै भन्दा अग्लो 'बुर्ज खलीफा' मा तिरंगा झण्डा प्रकाशको रूपमा जगमगीयो
गणतंत्र दिवसमा सबै भन्दा अग्लो 'बुर्ज खलीफा' मा तिरंगा झण्डा प्रकाशको रूपमा जगमगीयो

दुबई 25 जनवरी- गणतंत्र दिवसको अवसरमा दुनियाँको सबै भन्दा अग्लो बुर्ज खलीफाको आफ्नो सुन्दरता छ। यहि तिरंगाको रंग ओरेज, सेतो अनि हरियो को बत्तीले सजियो आजुको राती जगमगाउने।

बुर्ज खलीफा को आधिकारले ट्विटर अकाउंटमा अंग्रेजी र अरबी भाषामा आफ्नो ट्वीटमा बताए आजको रात हामी बुर्ज खलीफामा भा


ट्रम्पको एक हप्ते कार्यतालिका
ट्रम्पको एक हप्ते कार्यतालिका

वाशिङगटन 25 जनवरी-संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल ह्वाइट हाउसमा सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। पदवहालीको पहिलो हप्ता ट्रम्प महत्वपूर्ण भेटघाटमा व्यस्त हुनेछन् । निर्वाचन अभियानको क्रममा उनले वचनबद्धता प्रकट गरेका महत्वाकांक्षी कार्यसूचीहरू कार्यान्वयनम


1 2 3
» Last Page 1 of 3