CDOLIVE.IN

  Saturday , June 23 , 2018 9:41AM



नरेन्द्र मोदी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई
नरेन्द्र मोदी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई

उत्तर प्रदेश 31 जनवरी- अखिलेश यादवका काका शिवपाल यादवले 11 मार्चको दिन नयाँ पार्टी गठन गर्ने घोषणा शिवपाल यादवले गरेका छन्। उत्तर प्रदेशको इटवामा तिनले मुख्यमन्त्री अखिलेश यादवलाई सरकार गठन गरेर देखाओस् भन्ने चुनौती दिएका छन्। शिवपाल यादवले कांग्रेस पार्टीसितको गठबन्धनबारे पनि प्रसङ्ग उठाउँदै राज्यम


आसाराम बापुलाई सुप्रिम कोर्टद्वारा ठूलो झट्का
आसाराम बापुलाई सुप्रिम कोर्टद्वारा ठूलो झट्का

दिल्ली 30 जनवरी- नाबालिकसित यौन शोषणको आरोपमा तीन वर्ष भन्दा अधिक समयदेखि जेलमा रहेका आसाराम बापुलाई सोमवार सुप्रिम कोर्टद्वारा ठूलो झट्का जानकारीअनुसार आसाराम बापूको जमानत याचिकालाई सुप्रिम कोर्टले खारेज गरिदिएको छ। साथै जेल सुपरिटेन्डेन्टको जाली चिठ्ठी पेश गरेको मामिलालाई आसारामविरूद्ध एफ.आई.आर दर


1 फरवरी देखि एटीएमबाट पैसा निकाल्ने लिमिट खत्म
1 फरवरी देखि एटीएमबाट पैसा निकाल्ने लिमिट खत्म

नई दिल्ली 30 जनवरी-नोटबन्दी पछि एटीएम देखि पैसा निकाल्ने लिमिट 1 फरवरी देखि खत्म हुने छ। सोमबारको दिन RBI ले घोषणा गरिएको छ। हप्ता भरिमा 24 हजार निकाल्ने सिमा चलिरहेको छ। बचत खातामा 24000 रूपियाँ साप्ताहिक सीमा अहिले जारी रहने छ। आरबीआईका यस फैसला चालू खातामा अहिले पनि लागू हुनेछ। एटीएममा भने पैसा न


भाजपाले मुस्लिमलाई टिकट दिने विषयमा स्पष्टीकरण
भाजपाले मुस्लिमलाई टिकट दिने विषयमा स्पष्टीकरण

लखनऊ 30 जनवरी- मुस्लिमलाई भाजपाले युपी चुनाउमा टिकट दिने विषयमा स्पष्टीकरण दिँएको छ। युपी विधानसभा चुनाउमा मुस्लिम उम्मेद्वारहरूलाई उनीहरूको धर्म नाममा टिकट दिने विषयमा अस्वीकार नगरेको वताएको छ। भाजपाको घोषणापत्रमा तीन तलाकको उल्लेख गर्दै अल्पसङ्ख्यामा रहेका महिलाहरूको कल्याणप्रति पार्टीको प्रतिबद्ध


पहिलो पल्ट अखिलेश अनि राहुल एउटै मञ्चमा
पहिलो पल्ट अखिलेश अनि राहुल एउटै मञ्चमा

लखनऊ 29 जनवरी-युपी चुनाउमा गठबन्धनपछि पहिलो पल्ट युपीका सीएम अखिलेश यादव अनि कंग्रेस उपाध्यक्ष राहुल गान्धी एकै मञ्चमा आए। राहुल गान्धीले कंग्रेसको गठबन्धनलाई गंगा अनि यमुनाको संज्ञा दिएका छन्। अखिलेश यादव अनि राहुल गान्धीले


केजरिवालविरुद्ध एफआइआर आदेश जारी
केजरिवालविरुद्ध एफआइआर आदेश जारी

दिल्ली 29 जनवरी - दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालविरुद्ध एफआइआर आदेश जारी भएको छ। विधानसभा चुनावका बेला आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उनीविरुद्ध एफआइआर आदेश दिएको हो। चुनावक


हिमपहिरोमा १४ भारतीय सेनाको मृत्यु
हिमपहिरोमा १४ भारतीय सेनाको मृत्यु

काश्मिर 27 जनवरी-भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रमा अवस्थित भारतीय सैनिक चौकीहरुमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या १४ पुगेको छ। हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ।


चुनाउ सीट लिएर वर्षौं पुरानो मित्रताको बिच प्रश्न चिन्ह
चुनाउ सीट लिएर वर्षौं पुरानो मित्रताको बिच प्रश्न चिन्ह

दिल्ली 27 जनवरी - शिवसेना र भाजपाबीचको वर्षौं पुरानो मित्रताको बिच मुम्बईको महानगरपालिका चुनाउमा सीट बाँड़फाड़लाई लिएर चलिरहेको तानातानीमा कुनै सन्तोषजनक नतीजा आउन नसक्दा एक्ला-एक्लै लड़्ने भएका छन्। शिवसेना अध्यक्ष उद्धव ठाकरेले भाजपालाई सित शिवसेनाको पचास सालको इतिहासमा गठबन्धनका कारण पच्चिस वर्ष


बंगालका राज्यपाल त्रिपाठीद्वारा सलामी ग्रहण
बंगालका राज्यपाल त्रिपाठीद्वारा सलामी ग्रहण

कोलकत्ता 26 जनवरी-पश्चिम बंगाल राज्यको राजधानी कोलकत्ताको रेडरोडमा पनि देशको 68औं गणतन्त्र दिवस विभिन्न कार्यक्रमबीच भव्य रूपमा पालन गरियो।
राज्यका राज्यपाल केशरीनाथ त्रिपाठीले गणतन्त्र दिवस परेडको सलामी ग्रहण गरे। कार्यक्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी लगायत राज्यका विभिन्न मन्त्री


प्रधानमन्त्रीले प्रोटोकल तोड़ेर मानिसहरूको माझमा
प्रधानमन्त्रीले प्रोटोकल तोड़ेर मानिसहरूको माझमा

दिल्ली 25 जनवरी-प्रधानमन्त्री नरेन्द्र मोदीले सधै जस्तै आज पनि जनतासँग हात हल्लाउँदै प्रोटोकल तोड़ेर मानिसहरूको माझमा कुरा तथा शुभकामना दिनु पुगे। गत बुधवार पनि काफिला राजपथका बाटो हिँड़दा नजिकका मानिसहरूसँग कुराकानी गरेका थिए।

मोदीका वरिपरी सुरक्षाबल हुँदा हँदै पनि उनी मानिसहरूका पु


1 2
» Last Page 1 of 2