CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:12PM



चीटफण्ड पीड़ितहरूले सिलगढ़ीमा आन्दोलन गर्ने चेताउनी
चीटफण्ड पीड़ितहरूले सिलगढ़ीमा आन्दोलन गर्ने चेताउनी

सिलगढ़ी 31 जनवरी - पश्चिम बंगाल राज्यमा रहेको चीटफण्ड कम्पनीहरूले जनताको रूपियाँ घोटाला गरेको चार वर्ष बितिसक्दा पनि यसको कुनै समाधान सरकारी पक्षबाट हुन नसकेपछि अब पीड़ित जनताले आन्दोलनमा ओर्लिने चेताउनी दिएका छन्। राज्य सरकारको आडमा वरिष्ठ तथा उच्च पदस्थ अधिकारीहरू तथा केही नेताहरूले गरीबहरूबाट जम्


इभानजेलिकल प्रेसबाइटेरियन चर्चका यूथले गान्तोकमा सर-सफाई
इभानजेलिकल प्रेसबाइटेरियन चर्चका यूथले गान्तोकमा सर-सफाई

सिकिम्म 30 जनवरी - सिक्किमको इभानजेलिकल प्रेसबाइटेरियन चर्च यूथ फेलोशिपले 23 औं बार्षिक यूथ कन्भेन्सनको अन्तिम दिन सोमवार गान्तोकमा स्वच्छ सिक्किम स्वच्छ भारत अभियानलाई समर्थन गरे। चारदिन यूथ फेलोशिपको अन्तिम दिन सोमवार गान्तोकको देवराली स्थित पाल्जोर नामग्याल गर्ल्स सिनियर सेकेन्डरी स्कूल परिसरमा स


डा. आइबी थापा विद्यालय स्कूलमा स्रष्टा दान खालिङको मूर्ति स्थापना
डा. आइबी थापा विद्यालय स्कूलमा स्रष्टा दान खालिङको मूर्ति स्थापना

सिलगढ़ी २८ जनवरी सिलगढ़ी-प्रधाननगर स्थित डा. आइबी थापा विद्यालयमा स्रष्टा दान खालिङको मूर्ति (प्रतिमा) स्कूल परिसरमा स्थापना गरियो। मूर्तिकार अमिर सुन्दासले बनाएका थिए। श्री गोकुल सिन्हाको अध्यक्षतामा यस प्रतिमाको विधिवत रूपमा उद्घाटन गरियो। महान साहित्यकार डा. इन्द्र बहादुर राईको अवस्था सहि नभएको क


पुलिस आउटपोस्ट गेजिङमा उद्घाटन
पुलिस आउटपोस्ट गेजिङमा उद्घाटन

सिक्किम 28 जनवरी-सिक्किम राज्यका गेजिङ पुलिसको आउटपोस्ट यहाँको एसएनटी गोलाईमा पश्चिम जिल्लाका पुलिस अधिकारी प्रताप प्रधानको बाहुलीबाट विधिवत रूपमा उद्घाटन गरियो। पश्चिम जिल्लामा यातायात विभागको कार्यालय परिसरमा रहेको खाली भवनमा नै गेजिङ आउटपोस्ट शुरू गरिएको छ। उक्त आउटपोस्ट उद्घाटनको कार्यक्रममा नगर


दार्जीलिङमा 68औं गणतन्त्र दिवस पहाड़ र तराईमा पनि भव्य पालन
दार्जीलिङमा 68औं गणतन्त्र दिवस पहाड़ र तराईमा पनि भव्य पालन

दार्जीलिङ 26 जनवरी- 68औं गणतन्त्र दिवस अर्थात देशको सबैभन्दा महत्वपूर्ण संविधान लागु भएको ऐतिहासिक दिन रहेको हो। सन् 1947 मा देश स्वतन्त्र भएपछि 1950 सम्म देशमा अन्तरिम संविधान लागु थियो। तीन वर्षको भगिरथ अध्ययन, अनुसन्धान र लगनले विश्वकै वृहतम संविधान 1950 मा पूर्ण भइ 26 जनवरीदेखि लागु भएको हो।


मुख्यमन्त्री चामलिङ्ग दिल्ली प्रस्थान
मुख्यमन्त्री चामलिङ्ग दिल्ली प्रस्थान

सिक्किम 25 जनवरी-सिक्किमका मुख्यमन्त्री पवन चामलिङ्ग दिल्लीको भ्रमणमा रहेका छन्। केन्द्र सरकारबाट सिक्किमका लागि थातीमा रहेका महत्वपूर्ण मागहरू तत्काल पुरा गराउन उनी दिल्ली गएको थाहा लागेको छ। यस अवसरमा उनले वित्तीय मामिलाहरू साथ-साथै सिक्किमका ज्वलन्त र थाँतीमा रहेका मुद्दाहरूलाई प्रधानमन्त्रीसमक्ष


दुइ दिवसीय जैविक कृषि पर्यटन मेला सम्पन्न
दुइ दिवसीय जैविक कृषि पर्यटन मेला सम्पन्न

याङयाङ-जैविक अवधारणालाई कार्यरूप दिई कृषिमा प्रयोग गरिए यता रसायनिक मलद्वारा उत्पादित अन्नबालीले अस्वास्थ्य बनिरहेको विश्ववासीलाई सञ्जिवनी सबित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमलाई जैविक राज्य घोषणा गरेपछि त्यहाँ जैविकतालाई लिएर अभियान अझ तीब्र बनेको छ। यसै क्रममा सिक्किमको याङयाङ-राङगा


सिलगढीस्थित अशिघर इलाकामा हत्याको अभियोग
सिलगढीस्थित अशिघर इलाकामा हत्याको अभियोग

सिलगढी 23 जनवरी - सिलगढीस्थित अशिघर इलाकामा सधै कुटपिट र पैसा मागी रने भएको कारण त्यस व्यक्तिको हत्या गरेकोमा हलचल मचिएको छ। घटनापछि मृत व्यक्तिका आमा, बहिनी अनि पत्नीलाई अशिघर पुलिसले पक्राउ गरेको छ। मृत व्यक्तिको नाम गोविन्द दास उमेर 30 वर्षीय रहेको पुलिस सूत्रले बताएको छ। पेशाले माछा व्यवसायी रह


सेभोकदेखि रम्फूसम्म रेल चाड़ै कुद्ने
सेभोकदेखि रम्फूसम्म रेल चाड़ै कुद्ने

सिक्किम 22 जनवरी: रेल मन्त्री सुरेश प्रभु दार्जीलिङबाट सोझै गान्तोक पुगे। सिक्किमको राजधानी गान्तोकको चिन्तन भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा सिक्किमवासीलाई रेललाइन सेभोकदेखि रम्फूसम्म रेलमार्ग विछ्याउने निर्माण कार्य आरम्भ हुने कार्यक्रममा उपस्थित वि


लिम्बु तामांग जातीले पनि संवैधानिक अधिकार सिक्किममा पाउनुपर्छ – पीएस गोले
लिम्बु तामांग जातीले पनि संवैधानिक अधिकार सिक्किममा पाउनुपर्छ – पीएस गोले

21 जनवरी सिक्किम- अखिल भारतीय तामांग बौद्ध संघ द्वारा मङपु जनमैदानमा आयोजित ३२ औं वार्षिक अधिवेशनको उद्घाट्न कार्यक्रमका मुख्य अतिथि अन्तराष्ट्रीय तामांग परिषद मुख्य सल्लाहकार तथा सिक्किम क्रान्तिकारी मोर्चा अध्यक्ष पीएस गोलेले अधिवेशनलाई सम्वोधन गर्ने क्रममा सिक्किम राज्यमा लिम्बु अनि तामांग जातीले


1 2
» Last Page 1 of 2