CDOLIVE.IN

  Thursday , January 18 , 2018 10:50PM



रोमाञ्चक खेलमा इंल्याण्डलाई भारतले हरायो
रोमाञ्चक खेलमा इंल्याण्डलाई भारतले हरायो

30 जनवरी- इंल्याण्डबिरूद्धको दोस्रो टी ट्वान्टी खेलमा भारत ५ रनले विजयी भएको छ। नागपुरमा भएको दोस्रो टी ट्वान्टीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य पछ्याएको पाहुना टोली ६ विकेट गुमाएर १३९ रनमा समेटियो। उसलाई सस्तैमा समेट्ने क्र


चेल्सी, म्यानचेष्टर सिटी र आर्सनल एफए कप फुटबलको पाँचौं चरणमा
चेल्सी, म्यानचेष्टर सिटी र आर्सनल एफए कप फुटबलको पाँचौं चरणमा

चेल्सी 29 जनवरी- म्यानचेष्टर सिटी, आर्सनल र टोटनह्याम हट्सपर इङलिश एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन्। लिग लिडर चेल्सीले ब्रेन्टफोर्डमाथि ४–० को फराकिलो जित निकाल्यो। चेल्सीलाई जिताउन विलियन, पेड्रो रोड्रिग्वेज, ब्रानिस्लाभ इभानोभिच र मिचिले एक एक गोल गरेका थिए। त्यस्तै म्यानचेष्टर सिटीले


उसेन बोल्टको ‘ट्रिपल–ट्रिपलको कीर्तिमान संकटमा
उसेन बोल्टको ‘ट्रिपल–ट्रिपलको कीर्तिमान संकटमा

26 जनवरी - विश्वका तीब्रगतिका कीर्तिमानधारी धावक उसेन बोल्टको ‘ट्रिपल–ट्रिपल’ को कीर्तिमान खतरामा परेको छ। सन् २००८ मा ४ गुना सय मिटर रिले स्पर्धामा आफूसँगै दौडिएका अर्का जमैकन धावक नेस्टा कार्टर प्रतिबन्धित शक्तिबद्र्धक औषध प्रयोग गरेको पाइएपछि बोल्टको कीर्तिमान संकटमा परेको हो। यो स्पर्धामा नेस्टा


विराटलाई पद्मश्री अवार्ड
विराटलाई पद्मश्री अवार्ड

नयाँ दिल्ली 25 जनवरी - भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई सरकारले देशको चौथो ठूलो सम्मान पद्मश्रीबाट सम्मानित गर्ने भएको छ। भारतको गणतन्त्र दिवसको अवसरमा विराटलाई यो सम्मानबाट सम्मानित गर्न लागिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

विराटको नेतृत्वमा भारतले पछिल्लो समय अन्तर्राष्ट


अश्विन बाहिर, काश्मिरी क्रिकेटर भारतीय टिममा
अश्विन बाहिर, काश्मिरी क्रिकेटर भारतीय टिममा

नयाँ दिल्ली 25 जनवरी- विश्व नम्बर एक स्पिनर रवीचन्द्रन अश्विनलाई बाहिर राख्दै भारतले इङ्ल्यान्डविरूद्ध तीन टि–२० शृंखलाका लागि टोलीको घोषणा गरेको छ। जसमा अश्विनको स्थानमा काश्मिरी क्रिकेटर परवेज रसूललाई स्थान दिइएको छ। चार वर्षअघि टिम रणनीतिमा फिट नहुने भन्दै विराट कोहलीले परवेजलाई प्लेइङ–११ मा स्थ


इङ्ल्यान्डले ३० वर्षपछि कोलकाताको इडेन गार्डेनमा जिते
इङ्ल्यान्डले ३० वर्षपछि कोलकाताको इडेन गार्डेनमा जिते

कोलकाता 23 जनवरी- भारतविरूद्धको तेस्रो रोमाञ्चक एकदिवसीयमा जित हात पारेको इङ्ल्यान्डले ३० वर्षपछि कोलकाताको इडेन गार्डेनमा खेल जितेको हो। इङ्ल्यान्डले अहिलेसम्म इडेन गार्डेन मैदानमा कुनै खेल जित्न सकेको थिएन्। इङ्ल्यान्डले टस हारेर पहिलो ब्याटिङ गर्ने क्रममा ८ विकेटको क्षतिमा ३ सय २१ रन बनाएको थियो।


चापेकोइन्सले विमान दुर्घटनापछि खेल्यो पहिलो खेल
चापेकोइन्सले विमान दुर्घटनापछि खेल्यो पहिलो खेल

सिलगढ़ी - ब्राजिलियन क्लब चापेकोइन्सले आफ्नो टिमका अधिकांश खेलाडीको ज्यान जाने गरी भएको विमान दुर्घटनापछि पहिलो खेल खेलेको छ। कोलम्बियामा २९ नोभेम्बरमा भएको दुर्घटनामा चापेकोइन्सका १९ खेलाडी र स्टाफसहित विमानमा सवार ७१ जनाको मृत्यु भएको छ। दुर्घटनापछि चापेकोइन्सले २२ नयाँ खेलाडी अनुवन्ध गरेको छ र बि


भारतले इङ्ल्यान्डलाई १५ रनले पराजित
भारतले इङ्ल्यान्डलाई १५ रनले पराजित

19 जनवरी - भारतले कटकमा भएको दोस्रो एकदिवसीयमा पनि इङ्ल्यान्डलाई १५ रनले पराजित गरेको छ। तीन एकदिवसीयको दोस्रो खेल पनि जितेपछि भारतले शृंखला २–० ले जितेको छ। भारतले पूणेमा भएको पहिलो खेल पनि जितेको थियो। भारतले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा कप


‘हल अफ् फेम’मा सामेल क्रिकेटर कपिल देव
‘हल अफ् फेम’मा सामेल क्रिकेटर कपिल देव

18 जनवरी मुम्बईः महान क्रिकेटर तथा भारतका विश्वकप विजेता टोलीका कप्तान कपिल देवलाई मंगलबार मुम्बईको क्रिकेट क्लब अफ् इण्डिया-मा आयोजित विशेष कार्यक्रमबीच ‘हल अफ् फेम’ मा सामेल गरियो। यस अवसरमा पूर्व कप्तान अजित वाडेकर, सुनिल गवास्कर र नरी कन्ट्रेक्टर मुख्य रूपमा उपस्थित रहेको थियो। किवदन्ती गनिएका क


लियोनेल मेसीले आफ्नो फर्म लुइस स्वारेजको गोल
लियोनेल मेसीले आफ्नो फर्म लुइस स्वारेजको गोल

16 जनवरी बार्सिलोना- (एएफपी)– लियोनेल मेसीले आफ्नो उच्च फर्म तथा लुइस स्वारेजको गोल गर्ने क्रमले निरन्तरता पाएको दिन शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले लस पाल्मसमाथि ५–० को रबाफ जमाएको छ।
लुइस स्वोरजको २ तथा मेसी, आद्रा टुरान र एलेक्सिस भिडालको १÷१ गोलमा पाएको यो जितपछि बार्सिलोनाले शीर्ष


1 2
» Last Page 1 of 2