CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:10PM



ओबामालाई जुरीमा बस्ने निम्तो
ओबामालाई जुरीमा बस्ने निम्तो

30 अक्टूबर-राष्ट्रपतिका रुपमा आठ वर्ष बिताएका पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा कार्यकाल अन्त्य भएपछि केही फुर्सदिला भएका छन्। यही मौकामा उनलाई मुद्दाको सुनुवाइका लागि जुरीमा बस्न निम्त्याइएको छ। इलिनोइ राज्यको कुक काउन्टीका मुख्य न्यायधीश तिमोथी इभान्सले ओबामालाई जुरीमा बस्न निम्त्याएका हुन्। ओ


उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प-अमेरिका
उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प-अमेरिका

वासिङटन 16 अक्टूबर- अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया संकट समाधानमा कुटनीतिक प्रयास जारी रहने बताउँदै अमेरिकी चाहना युद्व नभएको दाबी गरेका छन्। उनले युद्धअमेरिकाको अन्तिम विकल्प भएको बताए। उनले राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कुटनीतिक समाधानका कै पक्षमा रहेको जिकिर गरेका छन्। उनले रा


1
» Last Page 1 of 1