CDOLIVE.IN

  Thursday , June 21 , 2018 11:48AM



जीएनवाईएफ द्वारा जिटीएविरूद्ध पोष्टरिङ
जीएनवाईएफ द्वारा जिटीएविरूद्ध पोष्टरिङ

खरसाङ 16 अक्टूबर-गोर्खा राष्ट्रिय युवा मोर्चा (जीएनवाईएफ) द्वारा जीटीए गो व्याक भनिएको पोष्टर खरसाङ बजारमा साथै अन्य ठाउँमा देखिएको छ। खरसाङको मोटर स्ट्याण्ड, अस्पताल मोड, पार्कआदि क्षेत्रमा पोष्टर देखा परेको छ। पोष्टरमा लेखिएको छ, जीटीए पहाडका गोर्खाहरुको स्थायी समाधान होइन र जीटीए गो ब्याक भनि ले


केन्द्र सरकारले पहाड़बाट 7 कम्पनी सीआरपीएफ अनि 3 कम्पनी एसएसबी हटाउने निर्णय
केन्द्र सरकारले पहाड़बाट 7 कम्पनी सीआरपीएफ अनि 3 कम्पनी एसएसबी हटाउने निर्णय

नई दिल्ली 15 अक्टूबर-केन्द्र सरकारले दार्जीलिङ पहाडमा आएका 7 कम्पनी सीआरपीएफ अनि 3 कम्पनी एसएसबी हटाउने निर्णय लिएको छ। भोलिदेखि नै सीआरपीएफ अनि एसएसबी गरेर 10 कम्पनी सुरक्षा बल फिर्ता लिने भएको हो। दार्जीलिङको अस्वभाविक स्थ


पातलेबासमा   घर जलायो, लेप्चा बस्तीमा आतङ्कको महौल
पातलेबासमा घर जलायो, लेप्चा बस्तीमा आतङ्कको महौल

दार्जीलिङ 15 अक्टूबर-पातलेबासमा घरमा आगो लगाई दिएको खबर प्राप्त भएको छ। सुत्रले बताइए अनुसार सीआरपीएफ र पुलिसले बस्तीमा खानतलासी जारी राखेको छ। सीआरपीले स्थानीयहरूलाई केरकार र कुटपिट गर्दै घर भत्काइदिएको खबर प्राप्त छ। मुठभेड भएको स्थानमा कसैलाई जान दिएको छैन।

घटना भएको ठाउँमा पत्रका


विनय र अनितले मुख्यमन्त्रीलाई झट्ट राजीनामा देउ, जीटीए 2 जनविरोधी व्यवस्था पुष्टि भयो - सामुएल गुरुङ
विनय र अनितले मुख्यमन्त्रीलाई झट्ट राजीनामा देउ, जीटीए 2 जनविरोधी व्यवस्था पुष्टि भयो - सामुएल गुरुङ

कालेबुङ 13 अक्टूबर-मोर्चा केन्द्रिय समितिका साङ्गठनिक सचिव सामुएल गुरुङले विनय र अनित थापालाई जीटीए 2 बाट राजीनामा दिनुपर्ने माग गरे। गुरुङको छोड़ी विनयको शरण लिएका सामुएल गुरुङले आज घटना भएपछि जीटीएबाट राजीनामा पत्र विनय र अ


दार्जीलिङमा हिंसा- गोलीबारीमा पुलिस इन्सपेक्टर र मोर्चा कार्यकर्ता मृत्यु
दार्जीलिङमा हिंसा- गोलीबारीमा पुलिस इन्सपेक्टर र मोर्चा कार्यकर्ता मृत्यु

दार्जीलिङ 13 अक्टूबर- दार्जीलिङ पहाड़ बन्द खोलिएको 16 औँ दिनपछि फेरि हिंसामा शुरू भएको छ। गोजमुमो अध्यक्ष विमल गुरुङलाई केन्द्र गर्दै आज दार्जीलिङको वर्नसवेग चिया बगानमा बिहान 5 बजी देखि पुलिसले छापा मार्दै गोली चलाएको छ। गोल


1
» Last Page 1 of 1