CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:10PM



ट्रम्पमको उक्त नियमलाई अदालतले लागु नगर्न आदेश
ट्रम्पमको उक्त नियमलाई अदालतले लागु नगर्न आदेश

वासिङटन 30 मार्च- राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धि आदेश विरुद्ध हवाई राज्यले जाहेर गरेको मुद्दाप्रति अदालतले आफ्नो फैसला सुनाएको छ। अदालतले उक्त आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। अदालतले उक्त मुद्दा विच


एयरलाइन्सको बोइङ-737 विमानमा आगलागी
एयरलाइन्सको बोइङ-737 विमानमा आगलागी

लिमा 29 मार्च- पेरुको राजधानी लिमबाट उडेको पेरुभियन एयरलाइन्सको बोइङ-737विमानमा अवतरण गर्ने क्रममा आगलागी भएको छ। आगलागी हुँदा विमानभित्र 141 यात्रु थिए। उनीहरु सबै सकुशल छन्। विमान भुइँमा छोइसकेपछि आगो सल्किएको थियो। विमान अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर केही पर पुगेको थियो। विमान चिप्लिएको


अष्ट्रेलियामा शक्तिशाली आँधी
अष्ट्रेलियामा शक्तिशाली आँधी

सिड्नी 28 मार्च- शक्तिशाली आँधी र वर्षाका कारण अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ। स्थानीय प्रशासनले घर बाहिर ननिस्कन सूचना जारी गरेको छ। अष्ट्रेलियाका प्रधानमन्त्री म्याकलम टर्नबुलले विपत क्षेत्रमा उद्धारकार्यलाई तिव्रता दिन निर्देशन दिएका छन्। तर, आँधीका कारण कैयौं स्थानमा


राष्ट्रपति ट्रम्पले पीएम मोदीलाई फोन मार्फत बधाई दिए
राष्ट्रपति ट्रम्पले पीएम मोदीलाई फोन मार्फत बधाई दिए

वाशिंगटन 28 मार्च- अमेरिकी राष्ट्रपतिले प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन मार्फत बिधानसभा चुनाउमा उनको पार्टी विजयी बनेकोमा बधाई दिएका छन्। वाइट हाउसका प्रेस सचिव सीन स्पाइसरले पत्रकारहरूलाई राष्ट्रपति ट्रम्पले फोन गरेर पीएम


वेलायतको संसद अगाडि आक्रमणमा मर्ने संख्या 5 पुग्यो
वेलायतको संसद अगाडि आक्रमणमा मर्ने संख्या 5 पुग्यो

लण्डन 23 मार्च- लण्डनको संसदीय भवन अगाडि भएको हमलामा मृत्यु हुनेहरुको संख्या 5 पुगेको छ। 40 भन्दा बढी घाइते भएका बीबीसीले जनाएिको छ। उक्त घटनाको घोर निन्दा गर्दै विश्वका नेताहरुले ब्रिटेनको समर्थन गरेका छन्। हमलामा एक पुलिस र


चिनियाँ रक्षामन्त्री तीनदिने औपचारिक भ्रमणमा
चिनियाँ रक्षामन्त्री तीनदिने औपचारिक भ्रमणमा

काठमाण्डु 23 मार्च- चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन्। रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा 19 सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक


चीन नीतिविरुद्ध भारतलाई चेतावनी
चीन नीतिविरुद्ध भारतलाई चेतावनी

बेइजिङि 21 मार्च- भारतीय सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामालाई निम्त्याइएको बिषयमा चीनले भारतसँग चर्को असन्तुष्टि व्यक्त गरेको छ। चीनको राजधानी बेइजिङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुन्यिङले चीन र


सप्तरीमा दुई फिटसम्म असिना परियो
सप्तरीमा दुई फिटसम्म असिना परियो

सप्तरी 20 मार्च - सप्तरीमा वर्षासँगै भारी असिना परेको परियो। यसले सप्तरीको जनजीवन प्रभावित जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो असिनाहरू परियो छ। पूर्व-पश्चिम राजमार्गमा समेत खसेको असिना दुई फिटसम्म जमेको छ। करिब एक घण्टासम्म लगातार असिना खसेको स्थानीयहरूले बताएका छन्। जिल्लाको जण्डौल, बकधुवा गाव


जर्मन चान्सलरलाई ट्रम्पको स्वागत
जर्मन चान्सलरलाई ट्रम्पको स्वागत

वासिङटन 17 मार्च- जर्मनीकी चान्सलर एन्जेला मर्केसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाषण गर्दै अमेरिकामा स्वागत गरेका छन्। मर्केस गत सोमबार नै अमेरिका भ्रमणम जाने भनिएकोमा अमेरिकामा आएको विशाल हिम आँधीका कारण राष्ट्रपति ट्रम्पले नै उनको भ्रमण रद्द गर्नका लागि अनुरोध गरेका थिए। ट्रम्पले मर्केसल


बंग्लादेशमा तीन आतंककी बम विष्फोट
बंग्लादेशमा तीन आतंककी बम विष्फोट

बंग्लादेश 17 मार्च- बंग्लादेशमा तीन आतंकवादीहरूले विष्फोट गरेर आफैलाई उड़ाएको खबर प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार घटना त्यतिबेला घटेको थियो,जब पुलिसले आतंकवादीहरूको विरूद्ध ठोस अभियान चलाएको थियो। पुलिसले अभियान चलाउँदै चटगाउँ शहरको बाहिरी क्षेत्रमा आतंकवादीहरूको एउटा ठेगानामा छापा मारेका थि


1 2
» Last Page 1 of 2