CDOLIVE.IN

  Thursday , January 18 , 2018 11:01PM



मुख्यमन्त्रीद्वारा मिरिक महकुमा आधिकारिक घोषणा
मुख्यमन्त्रीद्वारा मिरिक महकुमा आधिकारिक घोषणा

मिरिक 30 मार्च- मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुङ पछि मिरिकवासीलाई महकुमाको अर्को उपहार दिइन्। बिहीबार मिरिक आहाले मैदानमा सम्पन्न विराट सभामा मिरिकलाई महकुमाको दर्जा दिएको आधिकारिक घोषणा गर्दै मुख्यमन्त्रीले क्षेत्रवासील


सिटिजन फोरमले उठ्यो दोस्रो जिल्लाको माग
सिटिजन फोरमले उठ्यो दोस्रो जिल्लाको माग

खरसाङ 29 मार्च - कालेबुङलाई जिल्ला गठन गरे पछि पच्यात मुख्यमन्त्री ममताले भटाभट गठन गरेकोले अहिले विभिन्न मागहरू पहाडमा जोडतोडले उठिरहेछ। अहिले मुख्यमन्त्री ममता ब्यानेर्जी पहाड आएको बेला तिनको ध्यानाकर्षण गर्न खरसाङवासीले छुट्टै जिल्लाको माग गरिरहेछन्। दार्जीलिङ सिटिजन फोरमको तर्फबाट बुधबार खर्साङ


ममता ब्यानर्जी उत्तर बंगाल भ्रमणमा
ममता ब्यानर्जी उत्तर बंगाल भ्रमणमा

सिलगढ़ी 27 मार्च- मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिवसीय उत्तर बंगाल भ्रमणमा आएकी छिन्। दिउँसो विमानबाट बागडोगरा विमानस्थलमा ओर्लेपछि पार्टी कार्यकर्ता तथा प्रशासनिक अधिकारीहरूसहित क्षेत्रका विभिन्न संघ-संस्थाहरूले भव्य स्वागत जनाए। विमानस्थलमा ओर्लेपछि मुख्यमन्त्री जलपाइगढ़ीका लागि सड़क मार्ग भएर


मुख्यमन्त्री चामलिङका पिता आशबहादुर चामलिङको अन्तिम संस्कार
मुख्यमन्त्री चामलिङका पिता आशबहादुर चामलिङको अन्तिम संस्कार

याङयाङ 25 मार्च- सिक्किमका मुख्यमन्त्री पवन कुमार चामलिङका पिता आशबहादुर चामलिङको निधनले सिक्किममा शोकको लहर छाएको छ। 93 वर्षीय मुख्यमन्त्रीका पिता आशबहादुर चामलिङको शुक्रवार 12:45 बजेतिर मिन्तोकगाङमा निधन भयो। तिनको पर्थिव श


पहाड़को सबै आसनमा जित्ने ठोकुवा – विमल गुरूङ
पहाड़को सबै आसनमा जित्ने ठोकुवा – विमल गुरूङ

सिलगढ़ी 24 मार्च- पहाडमा नगरपालिकाको चुनाउलाई लिएर राजनीतिक हलचल शुरू। दिल्लीमा पीएम मोदीलाई भेटेर फर्किएका गोजमुमो अध्यक्ष विमल गुरूङले सबै आसनमा गोजमुमो आउने दाबी गरे। बागडोगरा विमानअड्डामा पत्रकारलाई सम्बोधन गर्दै तिनले तृ


दुई अफगान नागरिक सिलगढ़ीमा पक्राउ
दुई अफगान नागरिक सिलगढ़ीमा पक्राउ

सिलगढ़ी 23 मार्च- सिलगढ़ीमा दिनहुँ मानिहरुको जनसंख्या बढ़दै गईरहेको छ। विदेशबाट आएर अवैध रुपमा बसोबासो गर्ने नागरिकहरु पनि रहेको कुरा प्रकाशमा आए। विदेशी नागरिकहरु सिलगढ़ी शहरमा बसोबासो गर्दै आइरहेको पुलिस प्रशासनले थाहा पाएपछि प्रशासननीले निकै सक्रिय हुन थालेको छ। पुलिससूत्रले दिएको जानकारी अनुसार


चियाबारी बचाउ समितिको पत्रकार सम्मेलन
चियाबारी बचाउ समितिको पत्रकार सम्मेलन

सिलगढ़ी 20 मार्च- सिमुलबारी चियाबारी भूमि समस्यालिएर बन्द भएको 48 दिन पूरा भयो। यसअवधिमा चियाबारी खुलाउन मालिक पक्ष तथा श्रमिक पक्षले सबै प्रयासहरू गरे पनि विफल भइरहेको छ। भू-माफियाहरूको कारण चियाबारी बन्द भएको श्रमिक पक्ष अनि मालिक पक्षले जनाए तापनि प्रशासनिक पक्षबाट केहि प्रयास नभएको कारण चियाबारी


प्रेसको जाली स्टिकर टाँसेर प्रति कड़ोर कारवाई गरिने
प्रेसको जाली स्टिकर टाँसेर प्रति कड़ोर कारवाई गरिने

सिलगढ़ी 17 मार्च- प्रेसको जाली स्टिकर टाँसेर गाड़ी चलाउनु कानूनको उल्लंघन हो। कानून अन्तर्गत प्रेस लेखिएको जाली स्टिकर टाँसेर गाड़ी चलाउँने भेट्टाएको व्यक्तिले सठीक प्रमाण दिन नसके तिनीहरूविरूद्ध सिलगढ़ी मेट्रोपोलिटन पुलिसले कठोर कार्वाही गरिने। गाड़ी चालक कुनै मीडियासँग संलग्न रहेको छ भने मात्र स्ट


सुकुना क्षेत्रका टीएमसीले टीएमसी नेतालाई गोली हाने
सुकुना क्षेत्रका टीएमसीले टीएमसी नेतालाई गोली हाने

सिलगढ़ी16 मार्च- सुकुना अदलपूरक्षेत्रमा गत 14 मार्च राति एकजना टीएमसी नेताले अर्का टीएमसी नेतामाथि गोली हानेको जानकारी प्राप्त भएको छ। गोली हान्ने आरोपी नेता धर्मिन शाहविरूद्ध मध्यराति नै सुकना थानामा प्राथमिकी दर्ता गरिएको छ। यस आधारमा बुधवार आरोपी धर्मिन शाहलाई खरसाङ एसीजेएम-कोर्टमा पेश गरेको छ। क


प्रकाश गुरूङले सभासदको पदबाट राजीनामा
प्रकाश गुरूङले सभासदको पदबाट राजीनामा

मिरिक 14 मार्च- युवा मोर्चा अध्यक्षले गोर्खाल्याण्डको आन्दोलन तीब्र रूपले अघि बढाउने घोषणा गर्दै जीटीए रिम्बिक लोधोमा समष्टिका सभासद प्रकाश गुरूङले जीटीए सभासदको पदबाट राजीनामा दिने घोषणा मिरिकबाट गरे। युमोको एक जरूरी सभापछि पत्रकार सम्मेलनलाई सम्बोन्धन गर्दै उनले बंगालको कुनै पनि व्यवस्थाले गोर्खाह


1 2 3
» Last Page 1 of 3