CDOLIVE.IN

  Saturday , June 23 , 2018 9:42AM



मेसीलाई 4 खेल प्रतिबन्ध, 10 लाख 55 हजार रुपैयाँ जरीवाना
मेसीलाई 4 खेल प्रतिबन्ध, 10 लाख 55 हजार रुपैयाँ जरीवाना

ज्युरिच 28 मार्च- रेफ्रिलाई गाली गरेको आरोपमा अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीलाई 4 खेलमा प्रतिबन्ध लगाइएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा) ले विश्व कप छनोटअन्तर्गत चिलीविरुद्ध गत साता सम्पन्न खेलमा मेसीले रेफ्र


54 टेस्ट खेलेका विराट कोहली टिमबाट बाहिर
54 टेस्ट खेलेका विराट कोहली टिमबाट बाहिर

धर्मशाला 25 मार्च- भारतीय कप्तान विराट कोहली लगातार 45 टेस्टपछि पहिलो पल्ट टिमबाट बाहिरिएका छन्। राचीमा भएको तेस्रो टेस्टमा काधमा चोट बोकेका विराट शनिवारदेखि धर्मशालामा सुरु भएको चौथो टेस्टबाट बाहिरिएका हुन्। सन् 2011 मा वेष्ट इन्डिजविरुद्ध मुम्बई टेस्टबाट पुनः फर्किएका विराट त्यसपछि लगातार 54 टेस्ट


आइरिस कप्तानको मैदानमा खुट्टा भाँचियो
आइरिस कप्तानको मैदानमा खुट्टा भाँचियो

लण्डन 25 मार्च- आयरल्यान्डका कप्तान सिमुस कोलेमनको विश्व कप छनोट अन्तर्गत वेल्सविरुद्धको खेलमा खराब ट्याकलका कारण खुट्टा भाँचिएको छ। अभिभा रंगशालामा गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा इभर्टनका डिफेन्डरलाई मैदानमा अक्सिजन माक्स लगाएर बाहिर निकाल्नु परेको थियो। उनी दोस्रो हाफमा निल टेलरको खराब ट्याकल


क्विन्टन डि काक नखेल्ने आइपिएल टिम दिल्लीलाई धक्का
क्विन्टन डि काक नखेल्ने आइपिएल टिम दिल्लीलाई धक्का

नयाँ दिल्ली 24 मार्च- इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली डेयरडेभिल्सलाई 10 औं संस्करणको आइपिएल सुरु हुनुअघि ठूलो धक्का लागेको छ। दिल्लीबाट अनुबन्धित दक्षिण अफ्रिकी विकेटकिपर तथा ब्याट्सम्यान क्विन्टन डि काकले चोटका कार


नेइमारको गोलपछि ब्राजिल विजय
नेइमारको गोलपछि ब्राजिल विजय

24 मार्च - ब्राजिलियन कप्तान नेइमारले विश्व कप छनोटअन्तर्गत उरुग्वेविरुद्ध गोल गरेका छन्। उनले हाल उरुग्वेको राजधानी मोन्टेभिडियोमा भइरहेको दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत घरेलु उरुग्वेविरुद्ध 74 मिनेटमा गोल गरेका हुन्। नेइमारको गोलपछि उरुग्वेको घरमा अपराजित यात्रा लगभग टुँगिने सम्भावना देखिएक


भारतीय खेलाडीको पारिश्रमिक नयाँ ग्रेड सार्वजनिक
भारतीय खेलाडीको पारिश्रमिक नयाँ ग्रेड सार्वजनिक

नई दिल्ली 23 मार्च- भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले रवीन्द्र जडेजा, चेतेश्वर पुजारा र मुरली विजयलाई पहिलो श्रेणीमा राखेको छ। बिसिसिआईले खेलाडीहरूसँगको वार्षिक सम्झौता नविकरण गर्दै बुधबार क्रिकेटरको नयाँ ग्रेड सार्वजनिक गरे


अष्ट्रेलियालाई दोस्रो टेष्टमा भारतले 75 रनको रोमाञ्चक जित
अष्ट्रेलियालाई दोस्रो टेष्टमा भारतले 75 रनको रोमाञ्चक जित

बैंग्लोर 7 मार्च अष्ट्रेलियाबिरुद्धको दोस्रो टेष्टमा भारतले 75 रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै चार टेष्टको शृङखला एक-एक को बराबरीमा पुगेको छ। मा चिन्नास्वामी रंगशाला बैंग्लोरमा चौथो दिनको लञ्च सेसनपछि 189 रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया भारतीय स्पिनरसामु घुँडा टेक्न बाध्य भयो । घरेलु बलर


भारतीय कप्तान घरेलु शृंखलामा कमजोर
भारतीय कप्तान घरेलु शृंखलामा कमजोर

बेङ्लुरु 6 मार्च- भारतीय टेस्ट कप्तान विराट कोहली अस्ट्रेलियाविरूद्धको टेस्ट शृंखलामा पहिलो पल्ट संकटमा देखिएका छन्। सन् 2014-15 को अस्ट्रेलिया भ्रमणका क्रममा 4 टेस्टमा 6 सय 92 रन बनाएका यी भारतीय कप्तान हाल घरेलु शृंखलामा कमजोर प्रदर्शनका कारण बिस्तारै आलोचित बन्न थालेका छन्। अस्ट्रेलियाविरूद्ध 2 ट


अस्ट्रेलिया विरूद्धमा भारतले 189 रन बनाए
अस्ट्रेलिया विरूद्धमा भारतले 189 रन बनाए

बेङ्लुरु 4 मार्च- अफ स्पिनर नाथन लायनले 8 विकेट लिएपछि भारतले अस्ट्रेलियाविरूद्धको दोस्रो आफ्नो मैदानको टेस्टमा पनि नराम्रो शुरुवात गरेको छ। भारतले शनिवारदेखि शुरु भएको दोस्रो टेस्टको पहिलो इनिङमा सबै विकेट गुमाएर 189 रन मात्र बनाएको छ। अस्ट्रेलिया विरूद्ध पूणेमा भएको पहिलो टेस्टको दुवै इनिङमा 105 र


स्पेनिस स्ट्राइकर फर्नाण्डो टोरेस गम्भिर घाइते
स्पेनिस स्ट्राइकर फर्नाण्डो टोरेस गम्भिर घाइते

3 मार्च- एथ्लेटिको मडि्रडका स्पेनिस स्ट्राइकर फर्नाण्डो टोरेस गम्भिर घाइते भएका छन्। टाउकोमा लागेको गहिरो चोटका कारण उनलाई स्पेनको एक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनी अघिले खतरा मुक्त छन्। खेलकै क्रममा उनलाई चोट लागेको थियो। लिभरपुल र चेल्सीका स्टार रहिसकेका टोरेस स्पेनिस लिगको खेलमा ब


1 2
» Last Page 1 of 2