CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:10PM



मेयर अशोक भट्टाचार्य माथि प्रहार
मेयर अशोक भट्टाचार्य माथि प्रहार

सिलगढ़ी 30 अप्रेल-सिलगढीका विधायक तथा नगरनिगमका मेयर अशोक भट्टाचार्य माथि प्रहार। तिनकी पत्नी रत्ना भट्टाचार्यले दिएको जानकारीअनुसार शनिवार 37औँ विवाह वार्षिकीको दिन थियो। शनिवारका लागि बाहिर रेस्टुरेण्टमा खानपिन, मार्केटिङसहित थुप्रै योजनाहरू बनाइएका थिए। तर सिलगढ़ी नगरनिगममा शनिवार भएको मासिक बोर्


दार्जीलिङ नगरपालिकामा मोठ 95 जना उम्मेद्वारको सुची जारी
दार्जीलिङ नगरपालिकामा मोठ 95 जना उम्मेद्वारको सुची जारी

दार्जीलिङ 28 अप्रैल- चारवटा नगरपालिका क्षेत्रमा आगामी 14 मईमा हुने भएको चुनाउलाई मध्यनजर गरेर उम्मेद्वारहरूले नामाङ्कन पत्र फिर्ता लिने अन्तिम दिन बिहीवार दार्जीलिङ नगरपालिका क्षेत्रका 32 वटा वार्डमा विभिन्न राजनैतिक पार्टी त


उत्कृष्ट प्रदर्शन गर्ने विधानसभा क्षेत्रलाई सम्मानित
उत्कृष्ट प्रदर्शन गर्ने विधानसभा क्षेत्रलाई सम्मानित

गान्तोक 26 अप्रैल- भारतको 22 औं राज्यका रूपमा सिक्किमले प्रतिदिन विकासको सिढ़ीमा चढिरहेछ। सिक्किम विधानसभा सचिवालयले उत्कृष्ट प्रदर्शन गर्ने विधानसभा क्षेत्रलाई सम्मान गर्न एक विशेष समारोहको आयोजना गरेका छन्। गान्तोकको चिन्तन


TMC ले जति कोशिश गर्नु सम्म गर बंगालमा कमल फुल्ने नै छ : अमित शाह
TMC ले जति कोशिश गर्नु सम्म गर बंगालमा कमल फुल्ने नै छ : अमित शाह

नक्सलबाड़ी 25 अप्रैल- भाजपा अध्यक्ष अमित शाह ने मगलबारको पश्चिम बंगालको नक्सलबाड़ीको सानो गाउँ देखि पार्टीको विस्तार अभियानको शुभारंभ गरियो। यस ईलाका देखि 1960 को दशकमा अन्तिम वर्षमा वामपंथी उग्रवाद शुरू भएको हो। अमित शाहले य


पहाड़को राजनिती संगै पार्टी फेर बदल जारी
पहाड़को राजनिती संगै पार्टी फेर बदल जारी

मङपु 24 अप्रेल- तृणमूल कांग्रेस तक्दाह ब्लक सचिव पवन बलको सभापतिवमा एउटा महत्वपूर्ण सभा दिपक प्राथमिक पाठशाला भवनमा सम्पन्न भयो। सुरेन भुजेलले सभालाई सम्बोधन गर्दै मङपु स्तरीय सभापति केएस छेत्रीले भाषण मात्र होइन तर पार्टीको शासन प्रणाली राम्रो साथै पार्टी स्वस्थ्य हुन आवश्यक रहेको बताए। राजनीतिमा न


गोर्खा जन कल्याण पार्टीले गोर्खाल्याण्ड मागको पोस्टर
गोर्खा जन कल्याण पार्टीले गोर्खाल्याण्ड मागको पोस्टर

डुवर्स 23 अप्रैल- गोर्खाल्याण्डको माग गोर्खा प्रदेशले उठ्न थालेको छ। गोर्खा प्रदेशको माग लिएर अस्तित्वमा आएको गोर्खा जन कल्याण पार्टीले बङ्गालमा हामी बस्दैनौँ, अलग राज्य गोर्खा प्रदेश चाहिन्छ भन्दै पहाड़ र सिलगढ़ी क्षेत्रमा ट


पद्माश्री पुरस्कार सम्मानित बीबी मुरिङलालाई भव्य स्वागत
पद्माश्री पुरस्कार सम्मानित बीबी मुरिङलालाई भव्य स्वागत

मल्ली 17 अप्रैल- पद्माश्री पुरस्कार सम्मानित पश्चिम सिक्किमका लिङ्गचोम निवासी बीबी मुरिङलालाई प्रवेशद्वारमा भव्यरूपमा स्वागत जनाइयो। पद्माश्री प्रापक बीबी मुरिङलालाई स्वागत जनाउने क्रममा क्षेत्र विधायक चन्द्रमाया सुब्बा, पूर्


गोरामुमो र टीएमसीमाझ गठबन्धन
गोरामुमो र टीएमसीमाझ गठबन्धन

दार्जीलिङ 17 अप्रैल- सत्तारूढ तृणमूल कङ्ग्रेस र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाबीच दार्जीलिङ पहाडको आगामी नगरपालिका चुनाउलाई लिएर गठबन्धन भए। तृणमूल कङ्ग्रेसको तर्फबाट मन्त्री तथा पहाड प्रभारी अरूप विश्वास र पर्यटनमन्त्री गौतम देवको उपस्थितिमा खरसाङमा बैठक गरी गोरामुमो-सित गठबन्धनको सम्झौता भएको छ। ग


सिलगढ़ीमा राम नवमी भव्यताको साथ पालन
सिलगढ़ीमा राम नवमी भव्यताको साथ पालन

सिलगढ़ी 5 अप्रैल राम नवमीको अवसरमा देशव्यापी रूपमा भगवान रामको जन्म दिन भव्यताको साथ आज पालन गरियो। भारतीय जनता पार्टी सिलगढी जिल्ला समितिको पक्षमा आज विशाल शोभायात्रा निकाले। राम नवमीलाई केन्द्र गरी सिलगढीको चम्पासरीस्थित श्री गुरू विद्यापीठको मैदानबाट शुरु भएको उक्त र्‍यालीले शहर परिक्रमा गरेको थि


टीएमसीले 200 करोड़को घोटाला सीपीआईएमको आरोप
टीएमसीले 200 करोड़को घोटाला सीपीआईएमको आरोप

सिलगढ़ी 4 अप्रेल- सिलगढ़ी जलपाइगढ़ी डेभलोपमेन्ट अथोरेटीमा 200 करोड़ रूपियाँ घोटाला भएको आरोप। विभागका अधिकारीहरूलाई स्थानान्तरण साथै उच्च अधिकारी मात्र पक्राउ गरिएको छ। राजनैतिक हस्तक्षेप भएपछि उक्त मामिला हराउँदै गएको कारण ज


1
» Last Page 1 of 1