CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:11PM



पाकिस्तान 45 दिनका लागि अब्बासी अन्तरिम प्रधानमन्त्री हुने
पाकिस्तान 45 दिनका लागि अब्बासी अन्तरिम प्रधानमन्त्री हुने

इस्लामाबाद 29 जुलाई-पाकिस्तानका पूर्व पेट्रोलियम तथा प्राकृतिक संसाधनमन्त्री शाहिद खाकान अब्बासी देशको अन्तरिम प्रधानमन्त्री हुने भएका छन्। पाकिस्तानी मिडियाका अनुसार उनी 45 दिनसम्म यो प्रधानमन्त्रीको पदमा रहने छन्। पानामा प


दोक्लाम विवादका बीच डोभलले भेटे चीनियाँ राष्ट्रपति
दोक्लाम विवादका बीच डोभलले भेटे चीनियाँ राष्ट्रपति

बेइजिङ 28 जुलाई-दोक्लाम क्षेत्रलाई लिएर दुई देशबीच बिवाद जारी रहेका बेला भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभल र चीनियाँ राष्ट्रपतिबीच भेटवार्ता भएको छ। शुक्रबार बेइजिङमा दुई जनाबीच भेटवार्ता भएको हो। यसअघि बिहीबार मात्र डोभलले चीनियाँ राष्ट्रिय सुरक्षा सल्लाहकार यांग जिआचीसंग पनि भेट गरेका


विदेशमा कालो धन राखेकोमा दोषी बताएपछि सरिफले दिए राजीनामा
विदेशमा कालो धन राखेकोमा दोषी बताएपछि सरिफले दिए राजीनामा

इस्लामावाद 28 जुलाई-पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिएका छन्। त्यहाँको सर्वोच्च अदालतले शुक्रबार विदेशमा कालो धन राखेकोमा दोषी बताउँदै सरिफ प्रधानमन्त्रीका लागि अयोग्य भएको फैसला सुनाएको थियो।;अदालतको फैस


1950 को सन्धिबारे स्पष्ट धारणा भारत सरकार समक्ष राख्न सकेन्:  महेन्द्र पी. लामा
1950 को सन्धिबारे स्पष्ट धारणा भारत सरकार समक्ष राख्न सकेन्: महेन्द्र पी. लामा

टोकियो 25 जुलाई-नेपाल-भारतबीच भएको 1950 को मैत्री सन्धिका विवादित बुँदाहरु पुनरावलोकन गरी दुई देशबीच सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन विज्ञहरुले सुझाव दिएका छन्। आइतबार टोकियोको इचिगायास्थित चुकुबा विश्वविद्यालयले आयोजना गरेको ‘नेपाल-भारतसम्बन्ध र 1950 को मैत्री सन्धिको सान्दर्भिकता’ विषयक कार्यक्रमका


भारतले जति छिटो सीमा क्षेत्रको कुरा बुझ्छ, त्यति नै छिटो समाधान: चीन
भारतले जति छिटो सीमा क्षेत्रको कुरा बुझ्छ, त्यति नै छिटो समाधान: चीन

चीन 25जुलाई–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा महिनौँदेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। जारी समस्याको समाधान निकाल्न भारत नै जिम्मेवार हुनुपर्ने अडान चीनले लिएको छ, भने अवैध रूपमा चिनियाँ भूमिमा छिर


दोक्लम विवादको शान्तिपूर्ण समाधान खोज्न अमेरिका सक्रिय
दोक्लम विवादको शान्तिपूर्ण समाधान खोज्न अमेरिका सक्रिय

अमेरिका 23 जुलाई - त्रिदेशीय विन्दु दोक्लमलाई लिएर चीन र भारतबीच विवाद चलिरहेका बेला यो मुद्धामा अमेरिका पनि संलग्न भएको छ। डोनाल्ड ट्रम्प प्रसाशनले तीन हप्ताको बीचमा नयाँ दिल्ली र बेइजिङसँग सम्पर्क स्थापना गरेको छ र ‘सम्बाद


दोक्लम विवादपछि चीनले धेरै सैन्य सामाग्री तिब्बत पुर्‍यो
दोक्लम विवादपछि चीनले धेरै सैन्य सामाग्री तिब्बत पुर्‍यो

चीन 20 जुलाई- भारतसँग विवाद बढ्दै गएपछि चीनले हजारौँ टन सैन्य सामग्री तथा बन्दोबस्तीका सामान तिब्बत पुर्‍याएको बताइएको छ। चिनियाँ जनमुक्ति सेनाले तिब्बतको कुनलुन पर्वतभन्दा दक्षिणी क्षेत्रमा सो सामग्री पुर्‍याएको हो। चिनियाँ


चीनको चेतावनी भारतलाई
चीनको चेतावनी भारतलाई

बेइजिङ 17जुलाई- भुटान र चीनको सीमामा रहेको दोक्लम क्षेत्रबाट भारतीय फौज हटाउन चीनले चेतावनी दिएको छ। चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाज मर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ। सिन्ह्वा समाचार एजेन्सीले


1
» Last Page 1 of 1