CDOLIVE.IN

  Thursday , January 18 , 2018 10:46PM



इण्डिया टुडे ले तिब्बत र ताइवानबिनै चीनको तस्वीर छापेपछि हंगामा
इण्डिया टुडे ले तिब्बत र ताइवानबिनै चीनको तस्वीर छापेपछि हंगामा

नई दिल्ली 28 जुलाई-भारतीय म्यागेजिन ‘इण्डिया टुडे’ ले आफ्नो आवरणमा ताइवान र तिब्बतको भूभागबिनै चीनको तस्वीर छापेपछि चीनमा त्यसको व्यापक विरोध भएको छ। चिनियाँ पाठकले सो म्यागेजिन बहिष्कार गरेको पिपल्स डेली चाइनाले जनाएको छ। भ


नितिशकुमारले बिहार विधानसभामा विश्वासको मत हासिल
नितिशकुमारले बिहार विधानसभामा विश्वासको मत हासिल

पटना 28 जुलाई-मुख्यमन्त्री नितिशकुमारले बिहार विधानसभामा विश्वासको मत हासिलका गरेका छन्। लालु यादवको आरजेडी र कांग्रेससँगको गठबन्धन तोडेर भाजपाको साथमा सरकार गठन गरेका नितिशको पक्षमा 131 मत परेको थियो। 243 सदस्यीय बिहार विधानसभामा नितिशलाई 122 मत आवश्यक थियो। उनले बुधबार मात्रै राजीनामा दिएका थिए।


लालुलाई छोडेर मोदीको झोलीमा नितिश
लालुलाई छोडेर मोदीको झोलीमा नितिश

पटना 27 जुलाई- बिहारका मुख्यमन्त्री नितिशकुमारले बुधबार पदबाट राजीनामा दिएको 24 घन्टा नबित्दै नितिशकुमार मुख्यमन्त्री बनेका छन्। उनी भारतीय जनता पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। नितिशकुमारको मन्त्रिमण्डलमा भाजपा नेता सुशील मोदी उपमुख्यमन्त्री बनेका छन्। विहार विधानसभाका 243 सांसदमध्ये नित


पाँच तले भवन भत्किँदा सात जनाको मृत्यु अझ बड़ने
पाँच तले भवन भत्किँदा सात जनाको मृत्यु अझ बड़ने

मुम्बई 25 जुलाई- भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा 7 व्यक्तिको मृत्यु भएको छ । यस घटनाबाट नौ व्यक्तिलाई उद्धार गरिएको र भवन भग्नावशेषमा पुरिएर दर्जनौ व्यक्ति रहेका उद्धारकर्ताहरुले आशङ्का गरेका


सरकारी जागिरमा दुईचोटि असफल, कोविन्द राष्ट्रपति बन्न सफल
सरकारी जागिरमा दुईचोटि असफल, कोविन्द राष्ट्रपति बन्न सफल

नई दिल्ली 20 जुलाई- रामनाथ कोविन्द भारतको चौधौं राष्ट्रपतिमा बिहीबार निर्वाचित भएका छन्। भारतीय जनता पार्टीले नेतृत्व गरेको गठबन्धनबाट उम्मेदवार बनेका कोविन्द कांग्रेस आई नेतृत्वको गठबन्धनकी उम्मेदवार मिराकुमारलाई हराएर राष्ट


हिमाञ्चल प्रदेशमा बस दुर्घटनामा 28 को मृत्यु
हिमाञ्चल प्रदेशमा बस दुर्घटनामा 28 को मृत्यु

रामपुरन 20 जुलाई-हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा 28 व्यक्तिको मृत्यु भएको वरिष्ठ पुलिस अधिकारीले जानकारी दिएका छन्। यस दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। यस घटनामा घाइते भएका सबैको अवस्था गम्भीर भएको जनाइएको छ। प्रान्तीय राजधानी सिमलाबाट 120 किलोमिटर टाढा पर्ने रामपुरनजिकै


कमल हसनलाई पक्राउ गर्न माग
कमल हसनलाई पक्राउ गर्न माग

चेन्नई 13 जुलाई- अभिनेता कमल हसनमाथि तमिल संस्कृतिको अपमान गरेको आरोप लागेको छ। उनीविरुद्ध पुलिसमा उजुरी दर्ता गर्दै राष्ट्रवादी हिन्दु पार्टीले उनलाई पक्राउ गर्न माग गरेको छ। बिग बोसको तमिल संस्करणमा प्रतिबन्ध लगाउनु पर्ने माग राख्दै हसनमाथि तमिल संस्कृति दुषित गरेका आरोप लगाइएको हो। पुलिसमा दर्ता


राखी सावन्तले भनिन्, विराटलाई दिनरात रक्सी पिएर बस्छौ, कसरी खेल जित्छौ ?
राखी सावन्तले भनिन्, विराटलाई दिनरात रक्सी पिएर बस्छौ, कसरी खेल जित्छौ ?

मुम्बई 11जुलाई- बलिउडमा ड्रामा क्विनको नामले चर्चित राखी सावन्त विवादित बयानका कारण मिडियामा छाइरहन्छिन्। कहिले उनी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे विवादित बयान दिन्छिन् भने कहिले प्रधानमन्त्री मोदीबारे। अ राखी


भारत, अमेरिका र जापानबीच बंगालको खाडीमा नौसैनिक अभ्यास शुरू
भारत, अमेरिका र जापानबीच बंगालको खाडीमा नौसैनिक अभ्यास शुरू

11 जुलाई - भारत र चीनबीच हिमाली सीमामा विवाद चलिरहँदा अमेरिका, जापान र भारतले बंगालको खाडीमा अहिलेसम्मकै ठूलो त्रिपक्षीय नौसैनिक अभ्यास शुरू गरेका छन्। तीनै देशका ठूलाठूला विमानबाहक जहाज, पण्डुब्बी जहाज र लडाकु विमान अभ्यासमा


सिंहले दार्जिलिङ आन्दोलनबारे मोदीलाई ब्रिफिङ
सिंहले दार्जिलिङ आन्दोलनबारे मोदीलाई ब्रिफिङ

नई दिल्ली 10 जुलाई - भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले धेरै दिन देखि अशान्त भएको दार्जिलिङकोबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘ब्रिफ’ गरेका छन्। सिंहले आइतवार मोदीलाई भेटेर दार्जिलिङमा पछिल्लो समय भड्किएको आन्दोलनबारे ब्रिफ गरेको भारतीय संचार माध्यमले जनाएका छन् । सिंहले सिक्किमका मुख्य म


1 2
» Last Page 1 of 2