CDOLIVE.IN

  Thursday , June 21 , 2018 11:29AM



रोनाल्डो, आरोप प्रमाणित भए जरिवाना र जेल सजाय हुने
रोनाल्डो, आरोप प्रमाणित भए जरिवाना र जेल सजाय हुने

31 जुलाई-कर छलीको आरोपमा अदालतले बोलाएपछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो मड्रिड स्थित अदालत पुगेका छन्। रोनाल्डोमाथि सन् 2010 देखि करिब 17.3 मिलियन डलर कर लुकाएको आरोप छ। उनीमाथि आफ्नो आम्दानीबाट कर नतिरेको आर


श्रीलंकालाई भारतले 304 रनले हरायो
श्रीलंकालाई भारतले 304 रनले हरायो

29 जुलाई-भारतले श्रीलंकाविरुद्धको पहिलो टेष्ट 304 रनको फराकिलो अन्तरले जितेको छ। यससँगै 3 म्याचको सिरिजमा भारतले 1-0 को अग्रता लिएको छ। भारतले पहिलो पारीमा 600 रनको विशाल स्कोर बनाएको थियो र दोस्रो पारी 3 विकेटको क्षतिमा 340 रन बनाएर अन्त्य भएको घोषणा गरेको थियो। पाहुना टोली श्रीलंकाले पहिलो पारीम


रवि शास्त्री भारतीय क्रिकेट टोलीको प्रशिक्षक नियुक्त
रवि शास्त्री भारतीय क्रिकेट टोलीको प्रशिक्षक नियुक्त

नई दिल्ली 11 जुलाई- भारतीय क्रिकेटी टोलीको प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन्। वीरेन्द्र सहवाग र टम मुडीजस्ता हस्तीहरुलाई पछि पार्दै 55 वर्षीय शास्त्री सो पदमा छनौट हुन सफल भएका छन्। भारतको श्रीलंकाविरुद्ध जुलाई 26 मा शुरू हुने तीन टेस्ट शृंखलाबाट टोलीको नेतृत्व सम्हाल्ने छन्। शास्त्रीलाई बिस


1
» Last Page 1 of 1