CDOLIVE.IN

  Thursday , January 18 , 2018 10:46PM



मुम्बईमा भवन भत्किँदा 12 मृत्यु अन्य घाईते
मुम्बईमा भवन भत्किँदा 12 मृत्यु अन्य घाईते

मुम्बई 31- अगस्त भारतको आर्थिक राजधानी शहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब 40 जना पुरिएको आशङ्का गरिएको छ। ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ। मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बि


बैठकमा गएका दलहरूले वासभूमि भन्दा शान्ति फर्काउने
बैठकमा गएका दलहरूले वासभूमि भन्दा शान्ति फर्काउने

कोलकत्ता 29 अगस्त-राज्य सरकारसित वार्ता गर्न जाने दलहरू गोजमुमो, गोरामुमो, अनि जाप यी दलले वार्ता सकरात्मक भएको बताए। गोरामुमो, गोजमुमो अनि जापले आआफ्ना कुरा राखे, ममताले भनिन् हामी धैर्यको साथ कुरा सुन्यौँ, अब संवादको बाटो


बलात्कारी राम रहिमलाई 20 वर्ष जेल
बलात्कारी राम रहिमलाई 20 वर्ष जेल

नयाँ दिल्ली 28 अगस्त- बलात्कारी राम रहिम सिंहलाई सोमबार अदालतले 20 वर्ष जेल सजायको फैसला सुनायो। दुवै पक्षका व्यक्तिहरूलाई 10 मिनेट बोल्नका लागि समय दिएपश्चात् वकिल जगदित सिंह चाँपर उनीमाथि 10 वर्षको जेल सजाय हुने फैसला गरेका थिए। अदालतले सिंहलाई दोषी फैसला गरे पश्चात् उनका समर्थकहरूले हिंस्रक प्


दोक्लमबाट सेना फिर्ता गर्ने सहमति भयो: भारत
दोक्लमबाट सेना फिर्ता गर्ने सहमति भयो: भारत

नई दिल्ली 28 अगस्त-भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दोक्लमबाट सेना फिर्ता गर्ने सहमति भएको बताएको छ। यसबाट दुई महिनाभन्दा लामो समयदेखि भारतीय चिनियाँ सैनिकबीच दोक्लममा जारी तनाव हट्ने संकेत देखिएको छ। प्रेस विज्ञप्तिमा भारतीय विदेशमन्त्रालयले ‘दोक्लमबाट सीमा सुरक्षा बललाई शीघ्र फिर्त


दोक्लमबारे भारतीय सेना प्रमुखले मुख खोले
दोक्लमबारे भारतीय सेना प्रमुखले मुख खोले

नई दिल्ली 27 अगस्त-भारतीय सेना प्रमुख बिपिन राउवतले दोक्लाम जस्ता घटना अझै बढ्न सक्ने बताएका छन्। चीन र भुटानको सीमाक्षेत्र दोक्लामलाई लिएर भारत–चीनबीच बिगत दुई महिनाभन्दा लामो समयदेखि बिवाद चलिरहेका बेला पहिलो पटक भारतीय सेना प्रमुखको यस्तो टिप्पणी आएको छ। सेना प्रमुख राउवतले शनिबार एक कार्यक्रममा


राम रहिमको समर्थकहरूले हिंसा साथै मृत्यु
राम रहिमको समर्थकहरूले हिंसा साथै मृत्यु

सिरसा 25 अगस्त- भारतको हरियाणा राज्यको पञ्चकुला सहरमा भड्किएको हिंसामा 7 जनाको मृत्यु संगै अझै बढ़्ने सम्भावना रहेको छ। धर्मगुरु गुरुमित राम रहिम सिंहलाई अदालतले दुई महिलालाई बलात्कार गरेको मुद्धामा दोषी ठहर्‍याएपछि त्यहाँ हिंसा फैलिएको थियो। अदालतको फैसलापछि रहिमका समर्थकले उत्पात मच्चाउन थालेका थ


भारत र नेपालबीच आठ बुँदे सम्झौता, संविधान संशोधन गर्ने देउवाको प्रतिवद्धता
भारत र नेपालबीच आठ बुँदे सम्झौता, संविधान संशोधन गर्ने देउवाको प्रतिवद्धता

नई दिल्ली 24 अगस्त- भारत र नेपालबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारतसंग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएको हो। पुनर्निर्माणसम्बन


उत्तर प्रेदशको मुजफ्फरनगर छेउमा उत्कल एक्सप्रेस रेललाईनबाट बाहिर झरे, 23 को मृत्यु
उत्तर प्रेदशको मुजफ्फरनगर छेउमा उत्कल एक्सप्रेस रेललाईनबाट बाहिर झरे, 23 को मृत्यु

नई दिल्ली 19 अगस्त-शनिवार बेलुको पख उत्तर प्रेदशको मुजफ्फरनगरको छेउ खटालीमा पुरी-हरिद्वार उत्कल एक्सप्रेसको 14 डब्बा पटरीबाट झरे पछि 23 जनाको मृत्यु भएको बताएको छ घायल 20 जना भन्दा बेसी हुने अनुमान लगाएको छ। उत्तरी रेलवे मार्


भारतले नेपाललाई 25 करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता
भारतले नेपाललाई 25 करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता

नई दिल्ली 18 अगस्त- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट 25 करोड रुपैयाँ बराब


बिआरडी अस्पतालमा अक्सिजन बन्द' कै कारण मृत्यु भएको पुष्टि
बिआरडी अस्पतालमा अक्सिजन बन्द' कै कारण मृत्यु भएको पुष्टि

उत्तर प्रदेश 17 अगस्त-भारतको गोरखपुरस्थित बाबा राघव दास (बिआरडी) अस्पतालमा भएको बालबालिकाको मृत्युबारे रिपोर्ट आएको छ। भारतीय समाचारमाध्यममा उल्लेख गरेअनुसार रिपोर्टमा बालबालिकाको मृत्यु अक्सिजन आपूर्ति नभएकै कारण भएको र घटना


1 2 3
» Last Page 1 of 3