CDOLIVE.IN

  Thursday , January 18 , 2018 11:00PM



सिंहको अपिलमा पहाड़ हलचल, गोर्खाल्याण्डको भविष्य अन्योलमा
सिंहको अपिलमा पहाड़ हलचल, गोर्खाल्याण्डको भविष्य अन्योलमा

सिलगढ़ी 27 सेप्टेम्बर-गोर्खाल्याण्डको प्राप्तको निम्ति अनिश्चितकालीन बन्द चलिएको पनि एकसय पाँचदिन पछि केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले मुख खोल्दै पहाडमा धेरै हिंसा, मारकाट र संसाधनहरू नष्ट भइसके छ। पहाडका जनताले स्थायी समस्


मोर्चाबाट निष्कासित भए पनि विनयलाई जीटीएको चौकी ?
मोर्चाबाट निष्कासित भए पनि विनयलाई जीटीएको चौकी ?

सिलगढ़ी 25 सेप्टेम्बर- आन्दोलन अघि मोर्चाका सहयोगी सदस्या साथै सह-सचिव पदमा रहेका विनयलाई बंगालका मुख्यमन्त्रीले जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटर (बीओए) गठन गरे पछि यस बोर्डको विनय तामाङले अध्यक्ष पद सम्हाल्नसाथ जीटीएलाई भ्र


बन्द खोल्नेविरूद्ध कालेबुङ शहरमा सनसनीपूर्ण पोष्टर
बन्द खोल्नेविरूद्ध कालेबुङ शहरमा सनसनीपूर्ण पोष्टर

कालेबुङ 24 सेप्टेम्बर-कालेबुङ शहरमा शनिबार धेरै मात्रमा दोकानपाटहरू खोलियो साथै वाहनहरूको पनि चला चल थियो। तर आज अचानक कालेबुङ शहरमा बन्द खोल्नेहरू विरूद्ध पोष्टर देखापरे पछि सम्पूर्ण दोकानपाठहरू बन्द रह्यो। कालेबुङ शहर सामा


पुलिसका उप-अधीक्षक अमरनाथ यादवले पत्रकारमाथि अभद्र व्यवहार
पुलिसका उप-अधीक्षक अमरनाथ यादवले पत्रकारमाथि अभद्र व्यवहार

दार्जीलिङ 24 सेप्टेम्बर- बन्दलाई खोलाउनलाई दार्जीलिङ शहरका दोकानहरूमा पुलिस प्रशासनले जबर्जस्ती खोल्न प्रयास गर्दै गरिएको समयमा पत्रकारले फोटो खिँच्दा पुलिसका उप-अधीक्षक अमरनाथ यादवले बङ्गला दैनिक समाचार पत्रका दार्जीलिङ संवा


सोह्र श्राद्धको महत्व के हो ?
सोह्र श्राद्धको महत्व के हो ?

नाम्ची 15 सेप्टेम्बर -हिन्दू संस्कार अनुसार पितृहरूको स्मरणमा श्रद्धा औ भक्तिसहित विधिपूर्वक पितृले पाउन भनी अर्पण गर्नुलाई श्राद्ध भनिन्छ । आमा बाबु बाँचुन्जेल सेवा सुश्रुषा औ मृत्यु पश्चात काज क्रिया औ पितृ दिवंगत भएको तिथिमा प्रत्येक वर्ष पितृ पक्षमा श्रद्धा गर्नु नै श्राद्ध हो । भाद्र शुक्ल पूर्


फुटबल खेलाडी भाइचुङले गोर्खाल्याण्डको पक्षमा
फुटबल खेलाडी भाइचुङले गोर्खाल्याण्डको पक्षमा

गान्तोक 14 सेप्टेम्बर - भारतका वरिष्ठ फुटबल खेलाडी भाइचुङ भोटियाले गोर्खाल्याण्डको समर्थन गरेका छन्। सिक्किमका प्रिमियर लिग फुटबल टुर्नामेन्टको निरिक्षण गर्न आईपुगेका भाइचुङले आफू गोर्खाल्याण्डको पक्षमा रहेको बताएका हुन्। मेरो व्यक्तिगत विचारमा गोर्खाल्याण्ड हुनुपर्छ, यो दार्जीलिङबासीले पछिल्लो तीन


पहाडका दलहरूले मुद्धा भन्दा शान्ति बहाली प्रति सहमति
पहाडका दलहरूले मुद्धा भन्दा शान्ति बहाली प्रति सहमति

सिलगढी 12 सेप्टेम्बर-आजको बैठकमा गोजमुमो विधायक, विनय गुट, जाप, गोर्खालीग, गोरामुमोका प्रतिनिधिहरू उपस्थित थियो। उनीहरूलाई मुख्यमन्त्री ममता व्यानर्जीले पहाडमा शान्ति गर्ने अपिल गरेकी थिइन्, जसमा सबैले सहमति प्रकट गरेका छ। व्


दार्जीलिङको समस्या चाड़ो भन्दा चाड़ो स्थायी समाधान गरिनुपर्छ – चामलिङ
दार्जीलिङको समस्या चाड़ो भन्दा चाड़ो स्थायी समाधान गरिनुपर्छ – चामलिङ

गान्तोक 5 सेप्टेम्बर-सिक्किम राज्यका मुख्यमन्त्री पवन चामलिङ दिल्लीमा आयोजित नेडा (नर्थ इष्ट डेपलोपमेन्ट एलायन्स) को दोस्रो निर्वाचित सभामा भाग लिन दिल्ली पुगेका छन्। भाजपा अध्यक्ष अमित शाहा समेत पूर्वोत्तर राज्यको मुख्यमन्त्रीहरूको उपस्थिति हुनेछन। नेडाको बैठकमा सिक्क


बंगालका सीआईडी हतियार सहित पर्यटन भएर सिक्किम पसे, सिक्किम पुलिस अनभिज्ञ
बंगालका सीआईडी हतियार सहित पर्यटन भएर सिक्किम पसे, सिक्किम पुलिस अनभिज्ञ

नाम्ची 1 सेप्टेम्बर-बङ्गालको सीआईडी टोली पर्यटक बनेर सिक्किम पसे दक्षिण सिक्किमका एसपी प्रताप प्रधानले खुलासा गरेको छ। मोर्चाको बैठक हुने भएकोले सीआईडी टोलीले मोर्चा नेताहरूमाथि धडकपड शुरू गरे पछि दावा भोटियामाथि गोली हाने पछ


1
» Last Page 1 of 1