CDOLIVE.IN

  Thursday , January 18 , 2018 11:16PM



भारतीय सेनासँगको क्रस बोर्डर फायरिङमा चारजना पाक सैनिक मारिए
भारतीय सेनासँगको क्रस बोर्डर फायरिङमा चारजना पाक सैनिक मारिए

इस्लामाबाद15 जनवरी-भारतीय सेनासँगको क्रस बोर्डर फायरिङमा चारजना पाकिस्तानी सैनिकको ज्यान गएको छ । पाकिस्तानी सेनाले सोमवार एक विज्ञप्ती जारी गर्दै यो कुराको पुष्टि गरेको हो । कश्मिरमा भएको क्रस बोर्डर फायरिङमा ती सैनिक मारिए


तनाव बढाउने प्रयास नहोस्, डोकलाम हाम्रै हो: भारतलाई चीनको चेतावनी
तनाव बढाउने प्रयास नहोस्, डोकलाम हाम्रै हो: भारतलाई चीनको चेतावनी

चीन 15 जनवरी-भारतीय सेना प्रमुखले केही दिनअघि दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ । भारतीय सेनाध्यक्ष बिपिन रावतको भनाइलाई लिएर चीनले दुवै देशबीच तनाव बढाउने काम कसैले गर्न नहुने चेतावनी दिएको हो


चीनसँग नजिक हुदै म्याक्रोन, ट्रम्पलाई काउन्टर
चीनसँग नजिक हुदै म्याक्रोन, ट्रम्पलाई काउन्टर

बेइजिङ 10 जनवरी - फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको बेइजिङ भ्रमणका क्रममा चीनले 184 ओटा एयरबस अर्डर दिएको फ्रान्सेली अधिकारीहरुले बताएका छन्। ती एयरबस ए320 विमान चीनले आफ्ना 13 ओटा एयरलाइन्सका लागि किन्न लागेको बताइ


चीनमा डेढ लाखभन्दा बढीलाई भ्रष्टाचारको कारबाही
चीनमा डेढ लाखभन्दा बढीलाई भ्रष्टाचारको कारबाही

बेइजिङ 7 जनवरी- चीनमा गत वर्ष सन् 2017 भरीमा एक लाख 59 हजार 100 जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ। उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष


अमेरिकाले पाकिस्तानमा सैन्य सहयोग रोक्ने निर्णय
अमेरिकाले पाकिस्तानमा सैन्य सहयोग रोक्ने निर्णय

वासिङटन 6 जनवरी-अमेरिकाले पाकिस्तानलाई दिदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ। आतंकवादको अन्त्य गर्नका लागि भन्दै विगत लामो समयदेखि अमेरिकाले पाकिस्तानलाई सैन्य सहयोग प्रदान गर्दै आइरहेको थियो । पाकिस्तानले अमेरिकाको उक


आइएमएफबाट नयाँ जमानत नलिने: पाकिस्तान
आइएमएफबाट नयाँ जमानत नलिने: पाकिस्तान

इस्लामावाद4 जनवरी- पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट नयाँ जमानत नलिने जनाएको छ। पाकिस्तानी अर्थ राज्यमन्त्री मुहम्मद अफजल खानले कराँचीमा विहीबार भएको पत्रकार सम्मेलनमा सरकारले अब आइएमएफबाट कुनै नयाँ आर


नयाँ वर्षको अवसरमा विश्व नेताले गरे वाचा
नयाँ वर्षको अवसरमा विश्व नेताले गरे वाचा

3 जनवरी-नयाँ वर्ष 2018 को अवसरमा विश्वका नेताहरुले अलगअलग तरिकाले शुभकामना प्रकट गरेका छन्। चिनियाँ राष्ट्रपतिले आफूलाई ‘अन्तर्राष्ट्रिय नियमको रक्षक’ का रुपमा उभ्याएका छन् भने अमेरिकी राष्ट्रपतिले ‘मित्र, शत्रु र फेक न्युज’ का लागि पनि शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरलाई विश्व नेताहरुले


ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध
ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध

इस्लामावाद 2 जनवरी – पाकिस्तानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको कडा विरोध भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत आतंकवाद रोक्न पाकिस्तानलाई सहयोग दिनु आफ्नो मुर्खतापूर्ण निर्णय भनेका थिए। उनले पाकिस्तानले झुट र धोका मात्रै दिइरहेको बताएका थिए। ट्रम्पको यस्तो वयानपछि पाकिस्ता


1
» Last Page 1 of 1