CDONETWORK

  Thursday , October 29 , 2020 10:24AM



सामाजिक कार्यकर्ता प्याट्रिशिया निकोलस भागीरथी पुरस्कारद्वारा सम्मानित
सामाजिक कार्यकर्ता प्याट्रिशिया निकोलस भागीरथी पुरस्कारद्वारा सम्मानित

देशको राजधानी नयाँ दिल्लीमा सामाजिक कार्यकर्ता प्याट्रिशिया निकोलस भागीरथी पुरस्कारद्वारा सम्मानित भएकी छिन् । दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीकी प्रमुख निकोलसलाई दिल्लीको मुटु कनाट प्लेस अवस्थित मुग्धारा भवनमा आयोजित भव्य


प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार 69 वर्ष पुगे
प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार 69 वर्ष पुगे

नई दिल्ली- प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन। प्रधानमन्त्री मोदी मंगलबारगे 69 वर्ष पुगेका छन्। मोदीलाई जन्म दिनमा शुभकामना दिने शुभचिन्तकको ओइरो लागेको छ। मोदीलाई अझैं बुढ्यौली छोएको छैन।उनको आनीबानी, व्यवहार र कामप्रतिको उर्जा कुनै युवाभन्दा कम छैन।उर्जावान भाषण, जीवनशैली र पहिरनले उनी झन् झन्


वरिष्ठ नेता फारुक अब्दुल्लाह कश्मिरी पक्राउ
वरिष्ठ नेता फारुक अब्दुल्लाह कश्मिरी पक्राउ

नईदिल्ली 17 सेप्टेम्बर-भारतका एक वरिष्ठ कश्मिरी नेता फारुक अब्दुल्लाह पक्राउ परेका छन् । सरकारले एक विवादास्पद कानूनको सहायताबाट पक्राउ गरेको हो । जसले अधिकारीहरुलाई कुनै पनि व्यक्तिलाई विना कसुर पक्राउ गरी दुई वर्षसम्म हिरासतमा राख्न पाउने सुविधा दिन्छ ।
82 वर्


भारतका पुणे जिल्ला कमिटिले तीज पर्व भव्यका साथ पालन
भारतका पुणे जिल्ला कमिटिले तीज पर्व भव्यका साथ पालन

पुणे 10 सेप्टेम्बर- तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्


असममा तीज उत्सव पालन
असममा तीज उत्सव पालन

असम 10 सेप्टेम्बर-नेपालीभाषी महिलाहरूको महान् चाढ तीजको रमझम अझ पनि सकिएको छैन। असमको डिब्रुगढ जिल्ला अन्तर्गत दुलियाजानको टिङ्गगई चारालीमा तीज उत्सव धुमधामसित सम्पन गरिएको छ। यहाँको माणिकेश्वर शिव मन्दिर प्राङ्गनमा आयोजित समारोहमा सर्वप्रथम त्यस क्षेत्रका वृद्धाहरूलाई असमी गमछा कुलाम ओडाएर सम्मान ज


श्री श्री जानकी माता नेपाली धार्मिक संघद्वारा 13 औ रत्कदान शिविर
श्री श्री जानकी माता नेपाली धार्मिक संघद्वारा 13 औ रत्कदान शिविर

कोलकत्ता 9 सेप्टेम्बर-नेपालीभाषीहरू जहाँ बसोवास गरे तापनि अल्पसंख्यक रुपमा भए तापनि अन्य जातिहरूको माझमा आफ्नो उपस्थिति देखाउन तत्पर रहेका हुन्छन् । यसै प्रसङ्गमा भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा बसोवास गर्ने ने


1
» Last Page 1 of 1