CDONETWORK

  Sunday , July 5 , 2020 5:09PM



71 औं गणतन्त्र दिवस दार्जीलिङ पहाडभरी विभिन्न स्थानहरुमा पालन
71 औं गणतन्त्र दिवस दार्जीलिङ पहाडभरी विभिन्न स्थानहरुमा पालन

दार्जिलिङ 26 जनवरी भारतको 71 औं गणतन्त्र दिवस दार्जीलिङ पहाडभरी विभिन्न स्थानहरुमा पालन गरियो । यसरी नै दार्जीलिङ जिल्ला प्रशासनको आयोजनामा दार्जीलिङ चौरास्था परिसरमा पालन गरियो। यस कार्यक्रममा जिल्ला प्रशासक Dr. Deepa Priya


गोरुबथानको चेल खोला पिकनिक स्पोट
गोरुबथानको चेल खोला पिकनिक स्पोट

गोरुबथान 26 जनवरी-गोरुबथानलाई अझ राम्रो पर्यटन स्थल बनाउनु पर्छ पर्यटकलाई धेरै सुबिधाहरु दिनु पर्छ भन्ने सोच लिएर 2015 सालमानै गोरुबाथान पर्यटन विकास समाज (Gorubathan tourism development society) खोलिएको थियो। अनि अहिले घरि ग


गोरुबथान ग्राम पञ्चाय 2 मा फापरखेती शिविर
गोरुबथान ग्राम पञ्चाय 2 मा फापरखेती शिविर

गोरुबथान 14 जनवरी-गाउँ बस्तीका मानिसहरुलाई सरकारबाट बिभिन्न प्रकारको शौलीयत कसरी पाईन्छ अनि अनि बिभिन्न प्रकारको सरकारी काम कसरी गर्न पर्छ भन्ने सोच अनि बिचार राखेर गोरुबथान ग्राम पञ्चाय 2 (फापर खेती) को आयोजनामा प्रचेष्टा शि


प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत मर्मती कोषमा व्यापक धाधली
प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत मर्मती कोषमा व्यापक धाधली

दार्जिलिङ 9 जनवरी-गोरामुमो जनचेतना संघर्ष समितिले तकदाह देखि लामाहट्टा सम्म जाने बाटो 2002 मा बनिएको तर मर्मती को निम्ति आएको 1 करोड 44 लाख रुपियाँ लागतमा भएको कार्य सहि ढंगले मर्मती नगरिएको गुनासो स्थानीय बासिन्दाहरुले गोरामुमो जनचेतना संघर्ष समितिलाई अपिल गरे बापत गोर


1
» Last Page 1 of 1