CDONETWORK

  Tuesday , September 22 , 2020 7:31AM



गोरामुमो दार्जिलिङ टाउन कमेटीले असाहयहरुलाई कम्बल बितरण
गोरामुमो दार्जिलिङ टाउन कमेटीले असाहयहरुलाई कम्बल बितरण

दार्जिलिङ 2 फरवरी-आफ्नो अभियानलाई जारी राख्दै गोरामुमो दार्जिलिङ टाउन कमेटीले गोरामुमो सामाजिक सेवा अभियान अन्तर्गत दार्जिलिङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 19, 24,25 ,अनि 26 नम्बर वार्डमा गरिब अनि असाहयहरुलाई दार्जिलिङ दुख निवरक सम्मेलन भवनको मैदानमा कम्बल बितरण गरे ।


मन घिसिङको निर्देशनमा बिजनबारी सार्वजनिक भवनमा सांगठनिक सभा समपन्न
मन घिसिङको निर्देशनमा बिजनबारी सार्वजनिक भवनमा सांगठनिक सभा समपन्न

बिजनबारी 2 फरवरी- आज गोर्खा राष्ट्रिय मुक्ती मोर्चा अध्यक्ष मन घिसिङको निर्देशनमा गोरामुमो दार्जिलिङ शाखाका 13 वटा समष्टिका प्रतिनिधिहरुलाई लिएर पुलबजार बिजनबारी समष्टिको आयोजनामा बिजनबारी सार्वजनिक भवनमा सांगठनिक सभा बस्यो ।


गोरुबथान 43 न० समष्टिका 25 घर सदस्य बिमल पन्थी त्यागेर बिनय पन्थी सामेल
गोरुबथान 43 न० समष्टिका 25 घर सदस्य बिमल पन्थी त्यागेर बिनय पन्थी सामेल

गोरुबथान 2 फरवरी-बिभिन्न पार्टी त्यागेर बिनय खेमाको नयाँ सोंच नयाँ बिचारमा सामेल हुने क्रम गोरुबथान 43 न० समष्टिमा पनि जारी रहेको छ । यसै क्रममा 43 न० समष्टि जोन 2 स्थित झण्डी राई गाउँमा अशोक राईको निज बासस्थानमा एक सभा गरेर


1
» Last Page 1 of 1