CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:11PM


62 औँ जियो फिल्मफेयर अवार्ड्स-2017 को घोषणा

post_image

15 जनवरी मुम्बईः 62 औँ जियो फिल्मफेयर अवार्ड्स-2017 को घोषणा भएको छ । मुम्बईमा भएको एउटा कार्यक्रममा अमिर खानलेबेस्ट एक्टर अनि आलिया भट्टले बेस्ट एक्ट्रेसको उपाधि आप्नो नाम गरेका छन् । यसरीनै शत्रुधन सिन्हालाई फिल्मफेयर लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ । टप-4 अवार्ड्समा तीनवटा अमिर खानको फिल्मदंगलको नाममा रहेको छ। आलिया भट्टलाई उडता पंजाब अनि डियर जिन्दगीका लागिनोमिनेटेड गरिएको थियो । आलियालाई श्रीदेवी अनि बोनी कपूरले अवार्ड प्रदान गरेकाथिए । आलियाले यो अवार्ड आफ्नो हृदयसँग जोडिएको समारोहमा बताइन् भने उडता पंजाबमाको-एक्टर रहेका शाहिद कपूरलाई फिल्मको स्क्रिप्ट पठाउनका लागि धन्यवाद दिइन् ।




Leave comment