CDONETWORK

  Thursday , September 24 , 2020 1:12PM


प्रशिक्षकहरूलाई दार्जिलिङका यान्की योल्मोले कुर्सी घुमाउन वाध्य बनाए

post_image
यान्की योल्मोले "भोज अफ नेपाल सीजन 2 मा

सिलगढ़ी 18 अगस्त-दार्जिलिङका यान्की योल्मोले "भोज अफ नेपाल सीजन २ ब्लाइन्ड ऑडिशन" को राउण्डमा "मेरो अंशु" गाए पछि चार रै जना प्रशिक्षकहरूलाई प्रभावित गर्न सक्षम भए र उनीहरूलाई आफ्नो कुर्सी घुमाउन बाध्य भएको छन्। सबैले उनको भविष्यको र प्रदर्शनको लागि सबै शुभकामना दिएका छन्। 


Related Photos




Leave comment