CDOLIVE.IN

  Thursday , June 21 , 2018 11:37AM


जोली एलएलबी -2 को कमाई पचास करोड़

post_image
अक्षय कुमारको फिल्म जोली एलएलबी-2

मुम्बई 13 फरवरी- बलिउडमा अक्षय कुमारको फिल्म जोली एलएलबी-2 को कलेक्सन दिन प्रति दिन बढ़दै गइरहेको छ। फिल्म रिलीजको तेस्रो दिनमा 50 करोड़ भन्दा अधिक रूपियाँको कमाइ गरेको छ। सुभाष कपुर डायरेक्टेड वकालती पेशामा आधारित उक्त फिल्मको पहिलो घरेलु कमाइ 13 करोड़ 20 लाख रहेको थियो। जबकी दोस्रो दिन 30 प्रतिशत अधिक कमाई 17.30 करोड़ रहेको थियो भने तेस्रो दिनमा कमाइ 19.95 करोड़मा पुगेको छ, अर्थात तिन दिनको कुल कमाइ 50 करोड़ भन्दा अधिक रहेको छ। फरवरी महिनामा रिलीज उक्त फिल्म बलिउडको बहु चर्चित फिल्महरूको सूचीमा सामेल भएको जान्नमा आइको छ।




Leave comment