CDONETWORK

  Tuesday , December 1 , 2020 3:59AM


नेपालको पहिलो कमेडी च्याम्पियनशिपको ट्प 10 मा दार्जीलिङका अनिल राई

post_image
अनिल राई नेपालको पहिलो कमेडी च्याम्पियनशिपको ट्प 10 मा

सिलगढ़ी 17 दिसम्बर-नेपालको पहिलो कमेडी च्याम्पियनशिपको ट्प 10 मा पुग्न सफल बनेका दार्जीलिङका अनिल राईलाई भोट् दिएर विजयी बनाइदिने उनले नम्र निवेदन गरेका छन्। प्रक्रिया यस प्रकार छ

भोट गर्ने तरिका:-

नेपालमा रहनुहुने दर्शकहरुले इसेवा को एप डाउनलोड गरेर भोट गर्न सक्नुहुन्छ भने बिदेशमा बस्नुहुने दर्शकहरुले कमेडी च्याम्पियन को को एप डाउनलोड गरेर भोट गर्न सक्नुहुन्छ | 

हाम्रो भोटिंग मंगलबार बेलुका 10 बजेबाट शुक्रबार मध्यान्ह 12 बजेसम्म खुल्ला रहनेछ |

(नोट : भारत अनि बिदेशमा रहनु हुने दर्शक हरुले निशुल्क भोट गर्न सक्नुहुन्छ)








Leave comment