CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:18PM


शाहरुख खानको नयाँ फिल्मको नाम ‘जब ह्यारी मेट सेजल’

post_image
‘रिङ’ र पछि ‘रेहनुमा शाहरुख खानको नयाँ फिल्म

मुम्बई 9 जून -‘ शाहरुख खान र अनुष्का शर्माद्वारा अभिनित इम्तियाज अलीको नयाँ फिल्मको नाम बल्ल जुरेको छ। यो फिल्मको नामको विषयमा सुरुदेखि नै चर्चा भइरहेको थियो। शुरूमा ‘रिङ’ र पछि ‘रेहनुमा’ राखिने भनेको यो फिल्मको नाम बल्ल आएर टुंगो लागेको छ। फिल्मको नाम ‘जब ह्यारी मेट सेजल’ तय भएको छ। आगामी अगस्ट ४ मा रिलीज हुने भनिएको यो फिल्मको सुटिङ बुडापेस्ट, प्राग र भारतमा भएको छ। एजेन्सी




Leave comment