CDOLIVE.IN

  Sunday , August 19 , 2018 4:06AM


चन्दु चायवाला कपिल शर्मा शो मा फर्किने

post_image
कपिल शर्मा शो मा चन्दु फर्किने खुलासा

26 जून -कपिल शर्माका बाल्यकालका साथी तथा उनको कपिल शोका कलाकार चन्दन प्रभाकर अर्थात् चन्दु चायवाला कपिल शर्मा शोमा फर्किने भएका छ। सुनील ग्रोवरलाई कपिलले कुटपिट गरेपछि चन्दन उनीसँगै शोबाट बाहिर गएका थिए। उनि फेरि कपिलसँगै फर्किने निर्णय गरेका छन्। चन्दु फर्किने खुलासा कपिलको शो का अर्का कलाकार किकु सरदले गरेका छन्। ट्विटरमा यो समाचार दिँदै उनले कपिल र चन्दुको फोटो पनि सार्वजनिक गरेका छन्।




Leave comment