CDOLIVE.IN

  Friday , September 22 , 2017 8:14AM


मिस वर्ल्ड 2017 चीनमा हुने

post_image
मिस वर्ल्ड नोवेम्बर 18 मा चीनमा हुने जानकारी गराउँदै

6 जुलाई-मिस वर्ल्ड 2017 चीनमा आयोजना हुने भएको छ। मिस वर्ल्डको आयोजक संस्थाले बुधबार सामाजिक संजाल मार्फत यो पटकको मिस वर्ल्ड नोवेम्बर 18 मा चीनमा हुने जानकारी दिएको छ। आयोजकको अनुसार सबै प्रतिस्पर्धीहरु यो प्रतियोगिता अघि सिङ्गापुरमा आइपुग्नेछन्। मिस वर्ल्ड प्रतियोगिताका अन्य जानकारीहरु भने जुलाई महिनाको अन्त्यतिर उपलब्ध गराइने आयोजकले जनाएका छन्। यस वर्षको मिस वर्ल्ड सामाजिक सञ्जाल र अन्तरक्रियामा केन्द्रित रहनेछ भनि जानकारी दिए। 67 औं संस्करणका रुपमा हुने ‘मिस वर्ल्ड’ प्रतियोगितालाई न्यु सिल्क रोड ग्रुपले सञ्चालन गर्नेछ। एजेन्सी




Leave comment