CDOLIVE.IN

  Friday , September 22 , 2017 8:15AM


‘कपिल शो’ मा अब यी कमेडियन नआउने !

post_image
चाँडै ‘कमेडी दंगल’ मा देखापर्ने भारती

मुम्बई 29 जुलाई-केही समय अघि मात्र ‘द कपिल शर्मा शो’ मा जोडिएकी कमेडियन भारती सिंह बाहिरिने भएकी छन्। छ वटा भागमा काम गरिसकेकी भारतीले कपिल शो कुनै छाड्नुका कारण उनको आफ्नै शो हो। चाँडै ‘कमेडी दंगल’ मा देखापर्ने भारतीले आफ्नो शो प्रशारण नहुन्जेल कपिलसँगै काम गर्ने बताएकी छन्। एक अन्तर्वार्तामा बौल्दै उनले आफू थप दुई भागमा देखा पर्ने जानकारी दिएकी हुन्। भारतीय समाचारमाध्यमका अनुसार उनको यो नयाँ शोबारे कपिललाई पहिले नै जानकारी थियो। कपिल शोमा आउनुअघि नै भारतीले ‘कमेडी दंगल’ का लागि सम्झौता गरिसकेकी थिइन्। एजेन्सी




Leave comment