CDONETWORK

  Tuesday , December 1 , 2020 4:12AM


आफन्तको खोजीमा कालिम्पोङ पेदोग निवासी शिवकुमार राई

post_image
शिवकुमार राई आफन्तको खोजीको तलासमा

कालेबुङ 25 जुलाई-UNIVERSAL HUMAN SHOUT को पहलमा एकजना कालिम्पोङ पेदोग निवासी बिर्ध मानिसको आफन्तको खोजीको तलास उनी शिवकुमार राई जो पदोगमा बस्ने तर उनि एक महिना देखि बिमारी तर घरको एकजना सदस्य र आफन्त हरु पनि एकपटक भेट्न नआएको अस्पतालबाट पनि डिस्चार्ज गरि सके तर उनको कोही नभएको कारण उनलाई भुईमा राख्न बाध्य बनेको थिए कारण उनि हिड्न नसक्ने र छेउ छाउका  बिरामीहरूले सिकायत गरेर साथै दिसा पिसाबको गन्ध आएको कारण माथि सार्न वाध्य भएका  छौ भनि मेल वाडका सिस्टर बताउछिन आनि उनलाई त्यसै निकालन मिलेन भन्छिन् । यस्तो दुखको कुरा सुनेर  हु्मन साउटका  सदस्यहरू त्यहाँ पुगेर सोद्धा  उनको स्थीतती माया लाग्दो र उनलाई पराई मानिस हरुले हेर्न आएको देख्दा पनि खुसी हुन्छ र आँसु झार्दै भन्छ छोरा छोरी भानिजहरु छन् तर हेर्न आउदैन छोरी मुम्बईमा छन् तर कति पल्ट कल गर्दा उठाउदैनन् हिज संगठन पुगेर कुरा गर्छ अस्पताल बाट पनि  सहयोग जनाउदौ बेड दिए साथै हिज सोसल मिडियामा हालिएको पोस्ट एकदमै राम्रो प्रतिक्रिया र भाईरल भएर उनको आफ्नतले फोन मार्फत सस्थाको सदस्य हरु सग कुराकानी गरे । तर उनको छोरा छोरी संग भने बात हुन नसेकेको संगठनको सभापति राजु राई र सचिव अनमोल गुरुङ बताउँछन् ।




Leave comment