CDOLIVE.IN

  Friday , September 22 , 2017 8:01AM


उत्तर प्रेदशको मुजफ्फरनगर छेउमा उत्कल एक्सप्रेस रेललाईनबाट बाहिर झरे, 23 को मृत्यु

post_image
उत्तर प्रेदशको मुजफ्फरनगरको छेउ खटालीमा पुरी-हरिद्वार उत्कल एक्सप्रेसको रेललाईनबाट बाहिर झरे

नई दिल्ली 19 अगस्त-शनिवार बेलुको पख उत्तर प्रेदशको मुजफ्फरनगरको छेउ खटालीमा पुरी-हरिद्वार उत्कल एक्सप्रेसको 14 डब्बा पटरीबाट झरे पछि 23 जनाको मृत्यु भएको बताएको छ घायल 20 जना भन्दा बेसी हुने अनुमान लगाएको छ। उत्तरी रेलवे मार्गमा रेल सेवा प्रभावित हुने सम्भावना रहेको छ। मेरठ क्षेत्रको अतिरिक्त पुलिस महानिदेशक प्रशांत कुमारले भने घयालको ठिक संख्या अहिले सम्म थाहा भएको छैन्। 

उत्तर प्रदेशको मुख्यमंत्री योगी आदित्यनाथले पनि हादसा भएको प्रति सहयोग गर्ने निर्देश दिएको छ। प्रधानमंत्री नरेंद्र मोदी र राष्ट्रपति कोविंदले पनि हादसाको दुःख प्रकट गरेको छ। रेल मन्त्रीले यस हादसाको जाँचको आदेश दिएको छ, भने मृत्यु हुने परिवारलाई 3.5 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। एजेन्सी




Leave comment