CDOLIVE.IN

  Friday , December 14 , 2018 12:11AM


बच्चन परिवारको बुहारी ऐश्वर्याले यति ठूलो धोका दिइन् ? सुनेर होश उड्यो

post_image
लिउड अभिनेत्री ऐश्वर्या राय

6 जनवरी-बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन प्रायस् आफ्नी आराध्याको कारण चर्चामा रहने गर्छिन् । तर यो पटक ऐश्वर्याको बारेमा फैलिएको यो समाचारले धेरैको होश उडाएको छ । एक रिपोर्टको अनुसार 29 वर्षका एक युवाले दावी गरिरहेका छन् कि उनी ऐश्वर्या राय बच्चनको छोरा हुन् । ऐश्वर्याले उनलाई 15 वर्षको उमेरमा जन्म दिएकी थिइन् । यो समाचार निकै नै आश्चर्यजनक छ तर उक्त युवाले पत्रकार सम्मेलन गरेर नै आफू ऐश्वर्याको छोरा भएको बताएका हुन् । यस युवाको नाम संगीत कुमार बताइएको छ । र उनी आन्द्र प्रदेशमा रहन्छन् । युवक भन्छन् कि ऐश्वर्याले उनलाई आईभिफ मार्फत लन्डनमा जन्म दिएकी थिइन् । सुत्रको अनुसार संगीतले बताएका छन् कि तीन वर्षको उमेरमा उनका माता–पिताले उनलाई आन्द्र प्रदेश लिएर आएका थिए । दुई वर्षसम्म आफ्नी दिदि बृन्दा कृृष्णराज रायसँग बसे । उनी भन्छन् ऐश्वर्या अर्थात उनकी आमा मुम्बई छाडेर उनको साथ बसुन् । एजेन्सी




Leave comment