CDOLIVE.IN

  Tuesday , July 17 , 2018 1:04PM


पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

post_image
मुख्यमन्त्री आदित्यनाथ योगीको ट्विटरबाट साभार तस्बिर

लखनउ 8 जनवरी-पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ सित भेटवार्ता भएको छ। लखनउ स्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए। 'आज लखनउ स्थित सरकारी निवासमा नेपालका पूर्व नरेश ज्ञानेन्द्र वीर विक्रम शाहले भेट गरे,' योगीले आफ्नो ट्विटरमा उल्लेख गरेका छन्। मध्य तथा सूदुरपश्चिमका विभिन्न धार्मिक स्थलमा पूजापाठका लागि गएका पूर्वाराजा शाह नेपालगञ्ज, धनगढ हुँदै लखनउ गएका थिए। एजेन्सी




Leave comment