CDOLIVE.IN

  Tuesday , November 20 , 2018 2:10PM


अण्डमान निकोबार भूकम्पको झट्का

post_image
अण्डमान निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्पको झट्का

नईदिल्ली 13 फरवरी-भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ। भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान 8:09 बजेको समयमा 5.6 रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था एएनआईले जनाएको छ। भूकम्पका कारण मानवीय क्षति वा अन्य भौतिक क्षति भएको खबर प्राप्त भएको छैन। अण्डमानलाई केन्द्रविन्दु बनाएर यस पहिले गत जनवरी 14 मा पनि 4.8 रेक्टर स्केलको भूकम्प गएको थियो।एजेन्सी




Leave comment