CDONETWORK

  Thursday , September 24 , 2020 2:41PM


रहत सामग्री बोकेर गईरहेको वाहन दुर्घटना

post_image
सुखियापोखरी क्षेत्रको राङ्गबांङमा वाहन दुर्घटना

दार्जिलिङ 19 मई - मंगलबार गोरामुमोका रहत सामग्री बोकेर गई रहेको वाहन सुखियापोखरी क्षेत्रको राङ्गबांङमा पल्टिएको छ। नियन्त्रण गुमाए पछि एक दुर्भाग्यपूर्ण दुर्घटना भयो। भाग्यवस, कोही पनि घाइते भएन, चालक सुरक्षित छ। एक मात्र अफसोस यो हो कि हामी  सुभिया ब्लाक अन्तर्गत राङ्गबांङ आरियाका परिवारहरूमा पुग्न सकेनौं।बुधबारको दिन (भोलि) राहत वितरण गरिनेछ।




Related Photos




Leave comment