CDOLIVE.IN

  Wednesday , February 21 , 2018 4:19PM


मिरिक मात्र तृणमूलको झोलीमा

post_image
नगरपालिकाका चुनावमा तृणमूलकोले मिरिक मात्र हासिल गरे

मिरिक 17 मई – चारवटा नगरपालिकाका चुनावमा तृणमूलकोमा मिरिक मात्र हातमा परियो। मिरिकको 9-वटा वार्डमा भएको चुनाउमा तृणमूलले 6 वटा आसन दखल भयो भने मोर्चाले केवल 3 वटा आसनमा मात्र जीतेको छ। मिरिकले महकुमाको दर्जा प्राप्त गरेको थियो भने प्रथमपल्ट सम्पन्न भएको मिरिक नगरपालिका चुनाउमा जीत्नु तृणमूलको लागि मिरिकवासीको तर्फबाट दिएको आशिर्वाद प्रमाणित भयो। मिरिकमा मोर्चाका स्थानीय शीर्ष नेताहरुले समेत यस चुनाउमा पराजयको मुख हेर्न परेको देखियो।




Leave comment