CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


बाग्राकोटमा सरकारी गड्डी दोकान निर्माणको विरोध

post_image
सरकारी गड्डी दोकानको विरोध जनाउँदै ऱ्यालीको आयोजना

डुवर्स 27 मई- पश्चिम बंगालको जलपाईगढ़ी जिल्ला अन्तर्गत पर्ने डुवर्स क्षेत्र स्थित बाग्राकोट बजार परिसरमा स्थापना गरिन लागेको सरकारी गड्डी दोकानको विरोध जनाउँदै क्षेत्रवासी समूहले ऱ्यालीको आयोजना गरेर साधारण जनतालाई यसको विरोधमा अघि आउने आग्रह गरे। बाग्राकोको भानु मैदानदेखि चियाबारीको गोदाम परिसरसम्म खोलिन लागेको गड्डी दोकानको विरूद्ध गर्दै प्ले कार्डहरू लिएर सचेत वर्गले सबैलाई यसबारे सजग हुने आह्वान गरे। उक्त ऱ्यालीमा समाजका सम्पूर्ण तप्काका प्रतिनिधि लगायत साधारण मानिसहरूको पनि सहभागिता रहेको थियो।




Leave comment