CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


बङ्गला भाषा थोप्नु गोर्खा जातिलाई हक र अधिकारबाट बञ्चित गर्नु हो पूर्व लोकसभा सांसद नकूलदास राई

post_image
पूर्व लोकसभा सांसद नकूलदास राई

गान्तोक 13 जून- पश्चिम बङ्गाल सरकारले बङ्गला भाषा अऩिवार्य गर्नुपर्छ भन्ने नीतिको विरोधमा सिक्किमका पूर्व लोकसभा सांसद नकूलदास राई अघि आएका छन्। उनले भने बङ्गालले जातिमाथि अतिक्रमण गरेको छ। गोर्खा जातिलाई हक र अधिकारबाट निर्मूल पार्नु हो। सिक्किम सरकारले पनि यसको विरोध जनाउनुपर्छ। -बबु




Leave comment