CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:05PM


कालेबुङमा सर्वदलीय बैठकमा सम्पन्न

post_image
आन्दोलनको रूपरेखा गर्न आज बसेको सर्वदलीय बैठकमा पारित गर्दै

कालेबुङ 29जून–गत दिन देखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको रूपरेखा गर्न आज बसेको सर्वदलीय बैठकमा पारित गरिएका प्रस्ताव १- गोर्खाल्याण्ड नै एकमात्र एजेंडा। २- गोर्खाल्याण्ड आंदोलन संगै अनिश्चितकालिन बन्द पनि जारी रहने। ३- गोर्खाल्याण्ड समन्वय समिति गठन। कल्याण देवान समितिको संयोजक नियुक्त। ४- गोर्खाल्याण्ड समन्वय समितिको पहिलो बैठक ६ जुलाईमा बस्ने तय, जसमा गोर्खाल्याण्ड आंदोलनको भावी रूपरेखा तयार गरिने। ५- यदि केन्द्र सरकारले गोर्खाल्याण्ड गठनमा चासो नदेखाए सबै पार्टीका शीर्ष नेताहरू अनिश्चितकालिन आमरण अन्शनमा बस्ने आजको सर्वदलीय बैठकमा निर्णय लिएको पत्रकार सम्मेलन गरि जानकारी दिएका छन्।




Leave comment