CDOLIVE.IN

  Sunday , February 18 , 2018 10:20AM


ग्लोबर ऱ्यालीमाथि जयगाउँमा लाठीचार्ज अन्य घाइते

post_image
जयगाउँमा पनि छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति ग्लोबर ऱ्याली

डुवर्स 30जुलाई-जयगाउँमा पनि छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति ग्लोबर ऱ्याली निकालिएको छ। गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले ग्लोबल मार्चको आह्वान गरेको थियो। गोर्खाहरूले ग्लोबर ऱ्यालीमा धेरै संख्यामा भाग लिएको थियो। ग्लोबर ऱ्यालीलाई पुलिस रोक्नलाई बङ्गाल पुलिसले आन्दोलनकारीहरूमाथि अश्रुग्यास प्रयोग गरिएको छ। प्रदर्शनकारीहरूले ऱ्याली अघि बढ़न जारी राख्दै गरिएको समयमा पुलिसले लाठीचार्ज गऱ्यो। प्रदर्शनकारीहरू पुलिसको लाठी चलाए पछि धेरै घाइते बनेका छन्। सिलगढीको विभिन्न ठाउँमा आन्दोलनकारीको प्रदर्शनी रोख्न पुलिसले 144 धारा लागू गरेको छ। सालुगढा, मिलन मोड़, खोलाचन्द फाफरीमा, 144 धारा लागू गरेको छ।




Leave comment