CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:29PM


आर्मी फायरिंग रेंज साथै टोलटेक्स नजिक युवक हत्या

post_image
अज्ञात व्यक्तिको हुलले धारिलो हतियारले हमला

सिलगढी 7 अगस्त – सिमलबाड़ी स्थित आर्मी फायरिंग रेंज साथै टोलटेक्स नजिक ठाउँमा हिजो राती अचनाक अज्ञात व्यक्तिको हुलले धारिलो हतियारले यस व्यक्तिलाई हत्या गरेर फ्याकिएको थियो। राती पानी परेकोले यस व्यक्ति फेरि होव्स आए (जिउदो) पछि जंगलबाट बाहिर सड़कमा निस्केपछि केहि मान्छे देखेर पुलिसलाई बताए पछि पुलिसले सुकुना अस्पताल ल्याए पछि सोधपुज गर्दा केहि बताउन नस्कने अवस्थामा रहेको जानकारी प्राप्त भएको छ, कहाँको हो भन्ने केहि चिन्न सकिएको छैन। अस्पताल नर्सहरूले ड्रेसिंग गरेपछि मेडिकाल सेफर गरिएको थाहा लागीएको छ।




Leave comment