CDOLIVE.IN

  Sunday , February 18 , 2018 10:22AM


रोहिणीको जिरो पोइन्टमा समाचार-पत्र बोक्ने गाड़ी जलायो

post_image
आन्दोलनकारीहरूले समाचार-पत्र बोक्ने गाड़ी जल्दै

सिलगढी 9 अगस्त-गोर्खाल्याण्ड आन्दोलन तिव्र गतिमा हुने केहि दिन अघि प्रकाशम आए पछि आज रोहिणी सड़कमा एनएच-10 मा अङ्ग्रेजी समाचारपत्र स्टेट्समेन्, टेलिग्राफ र अन्य समाचारपत्र लैजाने गाड़ीलाई जलाइएको खबर प्राप्त भएको छ। यो गाड़ी खरसाङमा समाचार पत्र पुऱ्याएर फर्किँदै गरिएको समयमा रोहिणीको जिरो पोइन्टमा केही आन्दोलनकारीहरूले रोकेर गाड़ीमा आगो लगाई दिएको जानकारी प्राप्त भएको छ।




Leave comment