CDOLIVE.IN

  Friday , September 22 , 2017 7:58AM


पहाड़ २५ अगस्तसम्म नेटबन्द हुने जिल्लापालको निर्देश

post_image
पहाड़ भरि नेट बन्द जारी गर्दै

दार्जीलिङ 11 अगस्त- भारत स्वतन्त्रता भए पनि दार्जीलिङमा नेटको-स्वाधीनता भने भएको छैन। जिल्लापाल जयोशी दासगुप्ताले आज एउटा पत्र जारी गरेर पहाड़मा आउँदो 25 अगस्तसम्म इन्टरनेट परिसेवा प्रतिबन्धित रहने घोषणा गरेकी छन्। पहाड़मा गोर्खाल्याण्ड आन्दोलनलाई ध्यानमा सन् 1885 को द टेलिग्राफ एक्ट-को आधारमा नेट परिसेवा बन्द गरिएको छ। यसले गर्दा पहाड़का विद्यार्थीहरूलाई अनलाइन फर्म दालिला गर्नु साथै अन्यकाममा पनि धेरै असुविधा भईरहको जानकरी प्राप्ता भएको छ।




Leave comment