CDOLIVE.IN

  Friday , September 22 , 2017 8:06AM


गोर्खाल्याण्ड प्रति केन्द्र सरकार इमान्दार देखिएन

post_image
केन्द्रिय गृहन्त्रीसंग जीएमसीसीको प्रतिनिधि सित बैठक गर्दै

सिलगढ़ी 16 अगस्त- केन्द्रिय गृहन्त्रीको निमन्त्रणामा डाकिएको दिल्ली बैठकले गोर्खाल्याण्ड मुद्धामा कुनै ठोस निर्णय नदिएकोले गोजमुमो लगायत गोर्खाल्याण्ड केडिनेशन कमिटि चापमा परेका छन्। गृहमन्त्री राजनाथ सिंहको घरमा बसेको बैठक कुनै सकारात्मक दिशामा नबढेकोले अब कस्तो रणनीति अप्नाउनु पर्ने हो- गोर्खाल्याण्ड पन्थी दलहरूलाई सोचमा परेको छ। राज्य सरकार तथा ममता ब्यानर्जी सँगै बैठक बस्नु पर्ने सुझाव दिएकोले केन्द्र सरकारकोपनि जोरदाररूपमा आलोचना शुरू भएको छ। आफूले दिएको वाचा पूरा नगर्ने भाजपा सरकारको पनि जनताद्वारा आलोचना शुरू हुन थालिएको छ।




Leave comment