CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:21PM


कालेबुङमा सीआईडी टोली

post_image
छानबीन गर्न सीआईडी, फोरेन्सिक र बम स्क्वाइड टोलीले निरीक्षण गर्दै

कालेबुङ 20 अगस्त- कालेबुङमा विस्फोट भएको छानबीन गर्न सीआईडी, फोरेन्सिक र बम स्क्वाइड टोली आज कालेबुङ पुगे । 5 सदस्यको टोली 4 बजी तिर कालेबुङ आइ पुगेको छ। विस्फोट स्थलदेखि लिएर विस्फोट हुँदा छति भएको बिल्डीङहरूको भित्ता घरका ऐनाहरूको पनि निरीक्षण गरे। घटना स्थलबाट विस्फोट भएको टुक्राहरू र सुरागको निम्ति कतिवटा वस्तुहरू सङ्ग्रह गरेका छन्। यस घटनाको बारेमा केहि जवाब दिन चाहेनन्।




Leave comment