CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:37AM


दार्जीलिङको समस्या चाड़ो भन्दा चाड़ो स्थायी समाधान गरिनुपर्छ – चामलिङ

post_image
पवन चामलिङ नर्थ इष्ट डेपलोपमेन्ट एलायन्स दोस्रो निर्वाचित सभामा भागलिन्दै

गान्तोक 5 सेप्टेम्बर-सिक्किम राज्यका मुख्यमन्त्री पवन चामलिङ दिल्लीमा आयोजित नेडा (नर्थ इष्ट डेपलोपमेन्ट एलायन्स) को दोस्रो निर्वाचित सभामा भाग लिन दिल्ली पुगेका छन्। भाजपा अध्यक्ष अमित शाहा समेत पूर्वोत्तर राज्यको मुख्यमन्त्रीहरूको उपस्थिति हुनेछन। नेडाको बैठकमा सिक्किमको लम्बित मागहरूलाई पुरा गरिनुपर्ने माग राख्दै मुख्यमन्त्री चामलिङले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा चलिरहेको आन्दोलन र यसको चाड़ो भन्दा चाड़ो स्थायी समाधनको माग उठाएका छन्। दार्जीलिङको समस्याको भई रहको कारणले सिक्किमको विकासमा बाधा पुगिरहेको उनले बताएका छन्।




Leave comment