CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:56PM


पातलेबासमा घर जलायो, लेप्चा बस्तीमा आतङ्कको महौल

post_image
मोर्चा अध्यक्षकको घर जल्दै गरेको दृश्य

दार्जीलिङ 15 अक्टूबर-पातलेबासमा घरमा आगो लगाई दिएको खबर प्राप्त भएको छ। सुत्रले बताइए अनुसार सीआरपीएफ र पुलिसले बस्तीमा खानतलासी जारी राखेको छ। सीआरपीले स्थानीयहरूलाई केरकार र कुटपिट गर्दै घर भत्काइदिएको खबर प्राप्त छ। मुठभेड भएको स्थानमा कसैलाई जान दिएको छैन।

घटना भएको ठाउँमा पत्रकारहरूसमेतलाई जान नदिइएको बताइएको छ, भने मुठभेडमा के कस्तो भयो अहिले सम्म स्पष्ट थहा पाउन सकिएको छैन।




Leave comment