CDOLIVE.IN

  Tuesday , February 19 , 2019 6:35AM


सर्ब भारतीय युवा साहित्य मञ्चले, सीताराम अधिकारी र गोमा अधिकारीलाई सम्बर्धना प्रदान गरियो

post_image
सीताराम अधिकारी र गोमा अधिकारीलाई भव्य स्वागत जनाउँदै

मिरिक 5 फरवरी-सर्ब भारतीय युवा साहित्य मञ्च मिरिकको तत्त्वावधानमा मिरिकमा एक भव्य समारोहका बिच मनिपुरका विद्वान साहित्यकारद्वय सीताराम अधिकारी र गोमा अधिकारीलाई भव्य स्वागत जनाउँदै मिरिकका साहित्यकारहरुको पक्षमा कमला राईले अनि हाम्रो डुप्टिन परिवारको पक्षमा पुर्ण बान्तवाले पनि युवा मञ्चसितै सम्बर्धना जनाए । डाक्टरद्वयले मिरिकले जनाएको यो सम्बर्धनाप्रति आभार व्यक्त गर्दै मिरिकका साहित्यकारहरूले भेट गरेको पुस्तक ग्रहण गरे अनि आफूले पनि पुस्तकहरू प्रदान गरियो, साथै माधव बुड़ाथोकीले जानकारी दिएका छन्।

Related Photos




Leave comment