CDONETWORK

  Tuesday , December 1 , 2020 4:29AM


श्री श्री सत्य साई बाबाको 94 औं जन्मदिन पालन

post_image
श्री सत्य साई बाबाको 94 औ जम्नदिन

सुकेपोखरी 23 नोभेम्बर-भगवान श्री सत्य साई बाबाको 94 औ जम्नदिनको सुअवसरमा आज सुकेपोखरी श्री सत्य साई समितिले भव्य रुपमा पालन गरियो । सुकेपोखरी मन्दिर लाइनमा अवस्थित साई मन्दिरमा साई भक्तजनहरुको व्यापक उपस्थितिमा स्वमीको जम्नदिन जयन्ती धुमधाम साथै भजन कृतन गरि पालन गरियो। जम्न जयन्तीको अवसरमा बिभिन्न धार्मिक कार्यक्रम सगै भजन कृतनहरू समावेश गरिएको थियो। समितिले आफ्नो तय गरियो सेवा अनुसार बिभिन्न अध्यात्मिक कार्यक्रम अनि नारायण सेवा अनुसार अर्थिक बिपिन्न परिवारलाई भोजन, वस्त्र इत्यादि प्रदान गरिने योजना रहेको जानकारी समितिका वरिष्ठ सदस्य पि बि थापाले जानकारी गराएका छन् ।




Leave comment