CDOLIVE.IN

  Tuesday , November 20 , 2018 1:49PM


जीतू राई र हीना सिद्धू स्वार्ण पदक जिते

post_image
जीतू राई र हीना सिद्धूले स्वार्ण पदक ग्रहण गर्दै

नई दिल्ली 27 फरवरी- भारतका सुटर जीतू राई र हीना सिद्धूले सोमबार आईएसएसएफ विश्वकप निशानाबाजीमा 10 मीटर मिश्रित टोली एयर पिस्टल प्रतिस्पर्धामा जीत दर्ता गरे। मिश्रित प्ततिस्पर्धा आईओसी 2020 टोक्यो ओलम्पीकमा लिंग समानता हासिल गर्ने उद्देश्यले ट्रायलको लागि प्रयोग गरिएको थिए। राईले हीनाको साथमा मिलेर जापानका युकारी कोनिशी अनि तोमोयुकी मातसुदालाई 5-3 ले पराजित गरेका छन्। सेमीफइनलमा केही समय अल्मलिएपछि उनीहरूले शानदार खेल प्रदर्शन गर्दै स्वार्ण पदक जितेको हो। एजेन्सी




Leave comment