CDONETWORK

  Tuesday , December 1 , 2020 5:09AM


क्वाटर फाइनलको प्रथम खेलमा फिक्कल एफ सी वनाम वाई जी एफ सि खरसाङ बिच रोचक भिडन्त

post_image
पेनाल्टी सुटमा फिक्कल एफ सी को तिनको बिरूद्ध चार गोल गरेर वाई जी एफ सि खर्साङ्गले बिजय

सुकेपोखरी 30 नेभेम्बर-प्लुङदुङ तरूण सङ्घको तत्वाधानमा तरुण कप फुटवल प्रतियोगिता 2019 आज देखि समपन्न क्वाटर फाइनलको प्रथम खेल फिक्कल एफ सी वनाम वाई जी एफ सि खरसाङ बिच रोचक भिडन्त भयो म्याचको समय अवधि भरि दुवै दलले गोल गर्न सकेनन् भने अतिरिक्त समयमा दुवै दलले एक एक गोल गरेपछि म्याच निर्णायक स्थितिमा नपुग्दा अनन्त पेनाल्टी सुटमा फिक्कल एफ सी को तिनको बिरूद्ध चार गोल गरेर वाई जी एफ सि खर्साङ्गले बिजय हाशिल गर्दै सेमी फाईनलमा आफ्नो स्थान पक्का गरे । आजका प्रथम म्याचको म्यान अफ द म्याच खरसाङका वाई जी एफ सिका प्रशान्त गुरूङलाई मोचाॅ सुके मानेभन्ज्याङ समष्टि सभापति बुद्ध तामाङको बहुलीबाट प्रधान गरियो।आजको कार्यक्रम सधंका सचिव राजुला शेर्पाले संचालन गरेका थिए भने प्रतियोगिताको निर्णायक टोलीमा धिरेन थापा, अमोश थापा, उगेन थापा, म्याच कमिस्नर साङ्गे दोर्जी सेर्पा, फोर्थ ओमपाइर पालन द्रनाल अदि रहेका छन् भने भोलिको म्याच दाजिलिङ युनाइटेड बनाम राङभाङ एफ सी बिच समपन्न हुने जानकारी आयोजक समिति अनि सधका सचिव राजुला शेर्पा बताएका छन् ।




Leave comment